खरसाङ नजिक कुदिरहेको वाहनमा आगलागी

खरसाङ (निसं): आज बिहान खरसाङ बजार पुग्ने बेलामा रोहिणी जिरोदेखि केही तल एउटा गाडीमा अचानक आगो लागेर जलेको छ। कुददै गरेको गाडीमा यसरी अचानक आगलागी भएको घटना थाहा पाउन साथ खरसाङ ट्राफिक पुलिस अनि अग्नि शमन विभागका कर्मचारीहरू घटना स्थलमा पुगेर आगोलाई नियन्त्रणमा ल्याउने प्रयास गरे। तथापि उक्त समयसम्म गाडी लगभग 80 प्रतिशत जलिसकेको बताइएको छ। कुददै गरेको गाड़ी अचानक रोकिएपछि आफै आगो लागेको र उक्त गाडी आगलागीमा लगभग 80 प्रतिशत नष्ट भएको छ। उक्त गाडी सुकनाबाट खरसाङ हुँदै दार्जिलिङ गइरहेको गाड़ीका मालिक प्रतिक छेत्रीले बताएका छन्। तिनले बताए अनुसार कुदिरहेको गाडी उकालोमा अचानक रोकियो र आगो लाग्न थाल्यो। तथापि उक्त घटनामा कसैलाई पनि चोट पटक नलागेको थाहा लागेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornmatbetsuperbetinpusulabetmatbetimajbetgrandpashabetholiganbetgrandpashabetjojobetjojobetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobetmatadorbetpornograndpashabetpusulabetchild pornjojobet güncel girişgrandpashabetgrandpashabetgrandpashabetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobet1win1winbetgit1winromabetgameofbet1winradissonbetradissonbet1win1winholiganbetgameofbetteosbet girişwbahisamkbetgrandpashabetsekabet girişsekabetvdcasinobetciovdcasinovdcasino girişbettiltbetgitteosbetholiganbet girişbetgit girişbetpuanholiganbetcratosroyalbetbetpuan girişcratosroyalbet girişcratosroyalbetgrandpashabet girişgrandpashabetbettilt girişbetcio girişpornojojobetmatadorbetbettilt girişjojobetgrandpashabettambetamgbahiscasibomjojobetbetgitbahiscomvdcasinocasibombahiscom girişSekabetbetrupi girişbetrupiJojobetcasibomGrandpashabetCasibom Built with ❤︎ by appycodes