खरसाङ प्रेस क्लब टोलीद्वारा महकुमा शासकसित भेटभाट

खरसाङ : प्रेस क्लब अफ् खरसाङका सदस्यहरूद्वारा खरसाङ महकुमा शासक एजाज अहमदसित भेटभाट गरे। उक्त भेट अवधिमा प्रेस क्लब अफ् खरसाङका सदस्यहरूद्वारा हालै महकुमा शासकको पदभार सम्हालेका एजाज अहमदलाई स्वागत जनाइयो। यस अवसरमा क्लबका सभापति मुरारीलाल पञ्चम, सचिव हनोक थापा लगायत सबै पत्रकारहरूले महकुमा शासकलाई खदार्पण गरेर स्वागत जनाए। उक्त भेटघाटमा महकुमा शासकसित परिचय आदान प्रदान गर्नको साथै वर्तमान परिस्थिति विषयमा चर्चा परिचर्चा गरियो । महकुमा शासकले पनि खरसाङका पत्रकारहरूसित कुराकानी गर्दै वर्तमान समयमा कोरोनाको महामारीमा मानिसहरुलाई सचेत र सुरक्षित रहने आह्वान् गर्दै कोरोनाको सरकारी नियमलाई पालन गरिदिने पनि निवेदन गरेका छन्। तिनले पत्रकारहरूलाई यस विषयमा जनसाधारणलाई सचेत गराउन आफ्नो पत्रकारिता मार्फत कार्य गरिदिने निवेदन पनि गरे। यस अवसरमा वर्तमान खरसाङ क्षेत्रका विभिन्न समस्याहरू विषयमा पनि महकुमा शासकलाई पत्रकारहरूले अवगत गराए। उक्त भेटमा प्रेस क्लब अफ् खरसाङका सभापति मुरारीलाल पञ्चम, उप सभापति राजेन तामाङ, सचिव हनोक थापा लगायत सल्लाहकारद्वारा सञ्जय प्रधान र सुवास छेत्री, सदस्यहरू निभान प्रधान, अभिषेक गोयल र अर्पण गुरुङ पनि उपस्थित थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


betasusmaltbahisjokerbetmobilbahisjojobetJojobetJojobetkargabetpusulabetpusulabetpokerklasJojobetJojobetGrandpashabetmariobetGrandpashabet girişurfa konteynerşanlıurfa konteynergrandpashabet girişholiganbet girişgrandpashabet girişmatbet girişbetcio girişcasibom casibom pusulabet güncel girişpalacebetteosbetteosbetbetgitromabetgameofbetgrandpashabetjojobetholiganbetgrandpashabetbetparkbetparkbetparkjojobet girişDeneme Bonusu Veren SitelerbahiscasinoHoliganbetbetparkpusulabetsekabetmatbetvdcasinopalacebetbahiscasino1winteosbetholiganbetjojobetimajbetgrandpashabetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobet girişjojobetazhar-itay.com grandpashabetpusulabet girişkazandraperabetperabetperabetjojobetcasibomkralbetholiganbetgrandpashabetgrandpashabetpusulabetcasibomgrandpashabetgrandpashabetjojobetholiganbetgrandpashabetjojobetgrandpashabet girişgrandpashabet girişcasibombetpuanbetpuanholiganbet girişholiganbetibizabet girişibizabetibizabet girişholiganbet girişibizabetromabet giriş1win1win girişgrandpashabetgrandpashabetcasibomDeneme Bonusu Veren Sitelergrandpashabetcasibomcasibomcasibom Built with ❤︎ by appycodes