खरसाङ प्रिमियर लिग फुटबल टुर्नामेन्टको खिताब युकेएफसी-को झोलीमा

खरसाङ (निसं) : युनाइटेड खरसाङ फुटबल टीम (युकेएफसी)-ले आज एकतर्फी खेलमा खरसाङ प्रिमियर लिग फुटबल टुर्नामेन्टको खिताब जितेको छ। खरसाङ गोर्खा पार्वत्य खेलकुद संघको आयोजनामा गत 6 मईदेखि सुरु भएको खरसाङ प्रिमियर लिग फुटबल टुर्नामेन्टमा जम्मा 9 वटा टीमले भाग लिएको थियो भने सबै टोलीलाई तीनवटा भागमा विभाजन गरेर लिग कम् कम नक आउट प्रारुपमा खेलाइएको थियो। खरसाङ प्रिमियर लिग फुटबल टुर्नामेन्टको फाइनल आज युनाईटेड दिलराम एफसी र युकेएफसीमाझ सम्पन्न भएको थियो। आजको फाइनल खेलमा युकेएफसी-का खेलाडीहरूले राम्रो खेलको प्रदर्शन गर्दै युनाइटेड दिलराम एफसीलाई 6-2 गोलको अन्तरले खेल जितेर खिताब जित्न सफल बनेको छ। फाइनल खेलका विजयी तथा पराजित टोलीका खेलाडीहरूलाई आजको प्रमुख अतिथि तथा विशिष्ट अतिथिहरूको बाहुलीबाट आकर्षक ट्रफी प्रदान गरियो। यसैगरी, फाइनल खेलमा युकेएफसी-का खेलाडी पेमा लामा (जर्सी नम्बर 11) म्यान अफ् द म्याच चयन भए भने म्यान अफ् द सिरिजको रूपमा युकेएफसीकै खेलाड़ी यङ्देन लामा चयन भएका छन्। त्यसरी नै सर्वाधिक गोलदाताको ट्रफी युकेएफसीकै खेलाड़ी आयुश तामाङलाई प्रदान गरियो। खरसाङ प्रिमियर लिग विषयमा पत्रकारहरूसित कुराकानी गर्दै खरसाङ गोर्खा पार्वत्य खेलकूद संघको सचिव निर्मल गुरुङले विस्तृत रुपमा जानकारी गराएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetJojobetbetsmovejojobet girişchild pornmatbetsuperbetindeneme bonusuimajbetjojobetsekabetjojobetpusulabetmatbetvdcasinopusulabetgrandpashabetgrandpashabetpornoŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabet girişkavbetjojobetjojobetjojobettipobetpornograndpashabetpusulabet girişpornojojobetgrandpashabetgrandpashabetholiganbetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobetsuperbetin girişsuperbetin girişholiganbet girişsuperbetin girişcasibom girişmatbetsuperbetin girişholiganbet girişholiganbet girişsuperbetin girişsuperbetin girişcasinolevantcasibom girişjojobet girişbetbey girişbetplay girişgrandpashabetgrandpashabet girişmatbetpusulabetvdcasinobettiltmatbet girişbetciograndpashabet girişteosbetcasibom girişcasinowon girişjojobet güncel girişsonbahisgrandpashabet girişgrandpashabet girişwbahisgrandpashabet girişesbet girişholiganbetsonbahispusulabet güncel girişfilm izlechild pornpusulabettipobetvdcasino girişesbetcashwinbetpuanbetpuanjojobetholiganbet girişamkbetbettiltjojobet girişSekabetantikbet girişantikbetcasibomJOJOBETcasibombetbeybettilt girişkopazarmavibetmavibet güncel girişmatadorbetmariobet Built with ❤︎ by appycodes