खरसाङ रेलवे स्टेशन परिसरमा आगलागी

खरसाङ : खरसाङको रेलवे स्टेशन परिसरमा गत राति 9 बजी आगो लाग्दा केही दोकानहरू क्षतिग्रस्त भएको छ। आगलागीबारे दमकल विभागलाई खबर दिएपछि दमकलको तीनवटा इञ्जिन घटनास्थलमा पुगेर केही समयको प्रयासपछि आगोलाई नियन्त्रणमा ल्याउनाले ठुलो क्षति हुनबाट जोगिएको स्थानीय मानिसहरू बताउँछन्। उक्त आगलागीमा खरसाङको मोटर स्ट्याण्टको केही काठको दोकानहरूमा क्षतिग्रस्त भएको छ भने आगलागीको सटीक कारण थाहा नलागेको बताइएको छ। समयमै आगो निभाउन नसकेको भए खरसाङ बजारको तल्लोपट्टिको गाउँ पनि आगोको चपेट पर्नसक्ने खरसाङ अग्निशमन विभागका रोशन तामाङले बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *


Jojobet Girişcasibomholiganbet girişcasino siteleriDeneme Bonuslarcasibom 726Onwincasibom girişbahsegel girişcasino sitelericasibom giriscasibomholiganbetbets10 günceljojobet girişgrandpashabetjojobetgrand pasha betgrandpashabet girişcasibom girişjojobetjojobet giriş