खरसाङ रोहिणी गैरी गाउँ निवासी श्रीमति निलु प्रधान निखोज

खरसाङ : खरसाङको रोहिणी, गैरी गाउँ निवासी निर्मल प्रधानकी 36 वर्षीय पत्नी निलु प्रधान हिजो 8 मार्चदेखि निखोज भएकी छन्। आज पति निर्मल प्रधानले गाड़ीधुरा पुलिस आउटपोष्टमा यसबारे जीडी गरेको जानकारी प्राप्त भएको छ। निलु प्रधान हिजो 8 मार्चको दिन रोहिणीको गैरी गाउँस्थित घरबाट दिउँसो 12.10 तिर निक्लेर गएपछि निखोज रहेको र हराएको समय तिनले नीलो रंगको जिन्स प्यान्ट र कालो ज्याकेन्ट लगाएको तथा तिनको ऊँचाई 5 फिट 2 ईञ्च रहेको परिवार पक्षले जनाएको छ। निखोज निलु प्रधानको पति निर्मल प्रधानले परिवारमा कुनै झगड़ा नभएको साथै अहिलेसम्म सम्बन्ध राम्रो रहेको तर हिजदेखि अचानक निखोज बनेपछि कसैको प्रलोभनमा परेको हुनसक्ने आशंकाले गाड़ीधुरा आउटपोष्टमा जीडी गरेको बताइएको छ। कसैले कहीं कतै देखे वा भेट्टाए परिवारमा जानकारी गराइदिने पति निर्मल प्रधानले सबैसित निवेदन गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


pashagaminglunabetjokerbetmobilbahisjojobetCasibomCasibomkargabetİmajbetİmajbetgrandpashabetCasibomCasibomgrandpashabetcasibomteosbet giriştipobetdeneme bonusuurfa konteynerşanlıurfa konteynerpusulabet güncel girişcasibomsekabet girişmatadorbetsuperbetin girişonwinjojobetjojobet girişbetcio girişbetgitromabetromabetgameofbetradissonbetcratosroyalbetjojobetholiganbetjojobetgrandpashabetjojobetDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetiptv satın alcasinolevant girişcasibomjojobet1winbetgitromabetgameofbetgrandpashabetsekabetmatbetimajbetradissonbetcratosroyalbetjojobetholiganbetcasibomgrandpashabetdeneme bonusu veren sitelernesinecasinoŞans Casinocasibomjojobet Built with ❤︎ by appycodes