खरसाङ शहरको मैला-कुचैलाले बन्द भएको नालीहरू नगरपालिकाद्वारा सर सफाई

खरसाङ : केही दिनदेखि पानी परेर खरसाङ बजार क्षेत्रका नालीहरू मैलाले जाम भएर सबै मैला पानी सड़कतिर बगिरहेको थियो भने सड़कभरि मैला-कुचैलाहरू पनि सड़कभरि देखिएको थियो। उक्त जाम भएको नालीहरूलाई आज खरसाङ नगरपालिकाले सर सफाई गरेको छ। नाली जाम भएर मैला सबै सड़कतिर छर्ने गरेको थियो जसले गर्दा सडकमा हिँड़ने मानिसहरूलाई धेरै असुविधा भइरहेको थियो। त्यसैले खरसाङ बजारको मैला जाम भएको नालीहरू आज नगरपालिकाले सबै सर सफाई गरेको छ। विशेषगरी बजारको मुख्य क्षेत्र हनुतराम दबाई दोकानको मुनिपट्टि रहेको अण्डर ग्राउण्ड नालीलाई सर सफाई गरिएको छ। खरसाङ नगरपालिकाको नगर पार्षद श्याम शेर्पाको विशेष पहलमा नगरपालिकाको सेनेटेरी इन्स्पेक्टर रमेश सुब्बा, नगरपार्षद रबीन तामाङ लगायत सफाई कर्मचारी दिवस तामाङ र सहयोगीहरूद्वारा अण्डर ग्राउण्ड नालीको भित्रसम्म पसेर सर सफाई गरियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornmatbetsuperbetinvdcasinograndpashabetcasibomjojobetholiganbetholiganbetsekabetjojobetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabet girişkavbetjojobet girişjojobetjojobetmatadorbetpornograndpashabetpusulabet girişchild pornjojobet güncel girişgrandpashabetgrandpashabetgrandpashabetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobet1win1winbetgit1winromabetgameofbet1winradissonbetradissonbet1win1winholiganbetcasinomilyon girişbetplay girişwbahisamkbetgrandpashabetholiganbetmatbetsekabetimajbetvdcasinoholiganbetbetciocasinomilyonbetplaycasinoroyalcasinowonbetsalvadoramgbahispalacebetsonbahisjojobetpalacebetcashwinteosbetbettilt girişjojobetpornojojobettipobettambetjojobetgrandpashabettambetamgbahiscasibomjojobetbetgitibizabetvdcasinocasibombahiscasinoSekabetbetjolly girişbetjollyJojobetcasibomGrandpashabetCasibom Built with ❤︎ by appycodes