खरसाङ सहरको सार्वजनिक शौचालयको खरसाङ नगरपालिकाद्वारा नवीनीकरण गरेपछि उद्घाटन

खरसाङ : खरसाङ मोटर स्ट्याण्ड छेउको सार्वजनिक शौचालयको नवीनीकरण कार्य पूर्ण गरेपछि आज खरसाङ नगरपालिकाद्वारा जनताको लागि उद्घाटन गरेर सञ्चालनमा ल्याएको छ। नगरपालिकाको बोर्ड अफ् काउन्सिलरहरूले जनताको असुविधालाई ध्यानमा राखेर आजदेखि उक्त शौचालय खुल्ला गरिएको छ। उक्त शौचालयको उद्घाटन नगरपालिकाक चेयरम्यान ब्रिगेन गुरुङ र सेनटेरी इञ्चार्ज नगर पार्षद श्याम शेर्पाको बाहुलीबाट गरियो। उक्त उद्घाटनमा कार्यक्रममा नगरपालिकाको नगर पार्षदहरू लगायत सेनटेरी इन्स्पेक्टर रमेश सुब्बा, एसएई बिशाल सुनुवार, भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा टाउन कमिटिका प्रतिनिधित्वहरू साथै खरसाङ नगरपालिकाको चेयरम्यान ब्रिगेन गुरुङ र भाइस चेयरम्यान सुवास प्रधान विशेष रूपमा उपस्थित थिए।

यो शौचालयसितै खरसाङ शहरको 9 वटा सार्वजनिक शौचालयहरू वर्तमान बोर्ड अफ् काउन्सिलरहरूले जीर्णोद्धार गरी सुलभ शौचालय (पेइङ टोइलेट)-मा परिणत गरेर स्थानीय बेरोजगारहरूलाई रोजगार प्रदान गरी जनमानस अघि राखिसकेको छ। शौचालयको उदघाटनपछि पत्रकारहरुसित कुराकानी गर्दै खरसाङ नगरपालिकाको चेयरम्यान ब्रिगेन गुरुङले नगरपालिकाले बजारको मुख्य स्थान मोटर स्ट्याण्डमा रहेको शौचालय उदघाटन गरेर आजदेखि जनसाधारणको लागि खुल्ला गरिएको छ भन्दै यो लगायत बजारमा अन्य 8 वटा शौचालयहरू पहिलेबाटै उद्घाटन गरी सञ्चालनमा रहेको बताए। यो सञ्चालनमा नहुँदा जनसाधारण, बजार गर्न आउनेहरू, खरसाङ आउने पर्यटकहरूलाई धेरै असुविधा भइरहेकोले गर्दा नै आजदेखि जनसाधारणको असुविधालाई ध्यानमा राखेर शौचालय सञ्चालनमा ल्याएको बताए। चेयरम्यान गुरुङले यो शौचालय सबैले आफ्नै घरकै जस्तो प्रयोगमा ल्याइदिने अनुरोध गर्दै खरसाङ बजारलाई सफा र सुन्दर बनाउन सबैले सहयोग गरिदिने अपिल पनि गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisjojobetJojobetjojobetmariobettelegram ifşaurfa konteynerşanlıurfa konteynercasibom casibom jojobetchild pornbahiscasinolunabetmatbetjojobetgrandpashabetbetcioholiganbetmatbetgrandpashabetimajbetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetbetsmovejojobetjojobetmatadorbetpornograndpashabetpusulabetcasibomchild pornjojobetholiganbetbetgitgameofbetcratosroyalbetholiganbetholiganbetgrandpashabetjojobetjojobetjojobetpusulabetsonbahiscasibomsonbahisgrandpashabetjojobetmarsbahisgrandpashabetgrandpashabetcasibomsuperbetincratosroyalbetholiganbetpusulabetsonbahisbetgitgrandpashabetgrandpashabet girişmatbetsekabetimajbetbetciomatbet güncel girişsuperbetingrandpashabet girişgrandpashabetsuperbetinromabettambet girişamgbahis girişcasinowontambetcasinowon girişcasinowonbetplaybetplay girişpusulabet girişsekabet giriştaraftarium24child pornimajbettipobetbetcio girişteosbetcasinomilyonamgbahisnesinecasinocasibomcasibom Built with ❤︎ by appycodes