खरसाड सहरलाई स्वच्छ एवम् सुन्दर राख्न विभिन्न वार्डमा फोहोर मैला प्रबन्धन विषयमा सचेतना कार्यक्रम

खरसाङ (निसं): खरसाड सहरलाई स्वच्छ एवम् सुन्दर राख्न साथै प्रत्येक वार्डहरू सफा राखोस् भन्ने उद्देश्य लिएर नगरपालिका अधीनस्थ प्रत्येक वार्डमा खरसाङ नगरपालिकाद्वारा सचेतना कार्यक्रम सम्पन्न भइरहेको छ। यसै क्रममा आज खरसाङ नगरपालिकाको वार्ड नम्बर 5, 6, 7 र 8-मा फोहोर मैला प्रबन्धन विषयमा सचेतना कार्यक्रम सम्पन्न भयो। उक्त सचेतना कार्यक्रममा प्रत्येक वार्डमा नगरपालिकाका भाइस चेयरम्यान सुवास प्रधान सहित नगरपालिकाका कर्मचारीहरू गएर मानिसहरूलाई फोहोर मैला प्रबन्धन विषयमा जागरूक गराए। आजको सचेतना कार्यक्रममा क्षेत्रीय सभासद श्याम शेर्पा पनि उपस्थित थिए। कार्यक्रममा मानिसहरूलाई फोहेर मैला प्रबन्धन विषयमा जानकारी गराइयो।

विशेष गरेर नगरपालिका क्षेत्रका प्रत्येक घरदेखि निस्किएको मैला हर घरमा आएर निर्मल बन्धु-निर्मल साथीहरूले प्रत्येक बिहान सिटी फुकि फुकि उठाउने गरिरहेका छन्। प्रत्येक वार्ड वार्डका सामाजिक संघ संस्था एवम् समाजका वरिष्ठ नागरिकहरू लिएर खरसाड नगरपालिका मार्फत् गरिरहेको सफाई अभियान कार्य विषय लिएर जनचेतना कार्यक्रमको आयोजना गरेर नगरवासीबाट सहयोगको अपेक्षा राख्दै अनुरोध गरिरहेको छ। यसै कार्यक्रम लिएर आज वार्ड नम्बर 9 र 10 लाई लिएर खरसाङको मन्टभियट खेल-मैदानमा सभा बिहान 11 बजेदेखि सम्पन्न गरियो भने वार्ड नम्बर 6,7,8-लाई लिएर खरसाङ नगरपालिकाको प्रेक्षा गृहमा 2.30 बजेदेखि सभा सम्पन्न गरियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisjojobetJojobetjojobetmariobetgüvenilir bahis siteleriurfa konteynerşanlıurfa konteynercasibom casibom jojobetchild pornbahiscasinolunabetholiganbetpusulabetvdcasinosekabetmatbetimajbetgrandpashabetholiganbetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobetjojobetjojobettipobetchild porngrandpashabetpusulabetcasibomchild pornjojobetholiganbetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetjojobetjojobetjojobetjojobetjojobetbahiscasino1winbetgit1winromabetgameofbetradissonbetcratosroyalbetcratosroyalbetholiganbetholiganbetibizbet girişgrandpashabetgrandpashabetgrandpashabetgrandpashabet güncel girişpusulabetgrandpashabetvdcasinosekabetmatbetimajbetgrandpashabetgrandpashabetgrandpashabet girişgrandpashabetbetplaybetplay girişmercurecasino girişmercurecasinoesbetesbet girişamgbahisamgbahis girişbetpuanbetpuan girişholiganbetjojobettaraftarium24deneme bonusu veren sitelerholiganbetmarsbahiscasibomjojobetteosbetcasinomilyonamgbahisnesinecasinocasibomjojobet Built with ❤︎ by appycodes