खरसाङ सहरमा 24 सेप्टेम्बरदेखि गोर्खे हाट लाग्ने

खरसाङ (निसं): आगामी 24 सेप्टेम्बरदेखि खरसाङमा गोर्खे हाट लाग्ने भएको छ। खरसाङमा गोर्खे हाट विषयमा बसेको दोस्रो सभाले उक्त निर्णय लिएको छ। खरसाङमा गोर्खे हाट सञ्चालन समितिको एक सभा खरसाङमा सम्पन्न भयो । उक्त सभामा गोर्खे हाट सञ्चालनको लागि समिति पनि गठन गरिएको छ। उक्त समितिमा संयोजक सन्तकिशोर गुरुङ ( सन्तु), सभापति बिजय सेञ्चुरी, उप सभापति जितु गिरी, महासचिव महेश छेत्री, कोषाध्यक्ष दिपराज पराजुली चयन भएका छन्। त्यसरी नै खरसाङ खण्ड अन्तर्गत 14 वटै ग्राम पञ्चायतहरू र खरसाङ नगरपालिका क्षेत्रको लागि संयोजकहरू साथै सदस्यहरू चयन गरिएका छन्। सभामा विभिन्न क्षेत्रका व्यवसायीहरू र उद्यमीहरू उपस्थित रहेका थिए। खरसाङमा आगामी 24 सेप्टेम्बरमा गोर्खे हाट सञ्चालनको लागि ट्रायल शुरु गरिने भएको छ। उक्त गोर्खे हाटमा गोर्खे सम्भव भए जातीय पेशोकको साथमा ट्रायल गरिने भएको छ। त्यसरी नै विभिन्न क्षेत्रका युवा उद्यमीहरूलाई उक्त गोर्खे हाटमा आउने आह्वान् पनि मुख्य संयोजक सन्तकिशोर गुरुङले बताएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornmatbetsuperbetinpusulabetmatbetimajbetgrandpashabetholiganbetgrandpashabetjojobetjojobetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobettipobetpornograndpashabetpusulabetchild pornjojobet güncel girişgrandpashabetgrandpashabetgrandpashabetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobet1win1winbetgit1winromabetgameofbet1winradissonbetradissonbet1win1winholiganbetgameofbetteosbet girişwbahisamkbetgrandpashabetsekabet girişsekabetvdcasinobetciovdcasinovdcasino girişbettiltbetgitteosbetholiganbet girişbetgit girişbetpuanholiganbetcratosroyalbetbetpuan girişcratosroyalbet girişcratosroyalbetgrandpashabet girişgrandpashabetbettilt girişbetcio girişpornojojobettipobetbettilt girişjojobetgrandpashabettambetamgbahiscasibomjojobetbetgitbahiscomvdcasinocasibombahiscom girişSekabetbetwoon girişbetwoonJojobetcasibomGrandpashabetCasibom Built with ❤︎ by appycodes