खरसाङ शहरमा भुस्याहा कुकुरहरूको रगरगी, अभिभावकहरूको टोलीले खरसाङ नगरपालिकालाई चढायो ज्ञापन

खरसाङ (निसं): खरसाङ शहरमा दिन प्रतिदिन भुस्याहा कुकुरहरूको संख्यामा वृद्धि भइरहेकोले यसलाई लिएर मानिसहरूले चिन्ता व्यक्त गरिरहेका छन्। विशेष गरेर प्रत्येक दिन शहर पढ़न आउने विद्यार्थीहरू अनि वृद्ध-वृद्धाहरूलाई लिएर चिन्तित छन् तिनीहरू। यसै विषयलाई लिएर आज विद्यार्थीहरूका अभिभावकहरूको एउटा टोलीले खरसाङ नगरपालिकालाई एउटा ज्ञापन चढ़ायो। यहाँको नयाँ बजारमा अवस्थित विभिन्न निजी तथा सरकारी स्कूल पढ्ने विद्यार्थीहरूका अभिभावकहरूले यस क्षेत्रमा धेरै भुस्याहा कुकुरहरू रहेको औ ती कुकुरहरूबाट तिनीहरूका नानीहरू असुरक्षित रहेको बताएका छन्। यहाँको एउटा निजी स्कूलका अभिभावकहरूको एउटा टोलीले आज खरसाङ नगरपालिका कार्यालयमा गएर नगर अध्यक्ष अनि उपाध्यक्षलाई भेटेर ज्ञापन दिए। उक्त ज्ञापनमा तिनीहरूले यस क्षेत्रमा धेरै भुस्याहा कुकुरहरू रहेको अवगत गराउँदै कतिपय नानीहरूलाई ती कुकुरहरूले टोकेर घाइते समेत बनाएको उल्लेख गर्दै अतिशीघ्र यसको रोकथाम गर्न पहल गरिदिने आग्रह गरेका छन्। यसबारे जानकारी गराउँदै खरसाङ नगरपालिला उपाध्यक्ष सुवास प्रधानले आज नयाँ बजारस्थित विभिन्न पाठशालाका अभिभावकहरूले खरसाङ नगरपालिकामा आएर त्यस क्षेत्रमा धेरै भुस्याहा कुकुरहरू भएको अवगत गराउँदै जसको कारणले गर्दा तिनीहरूको नानीहरूलाई धेरै असुविधा भएको तथा एउटा भयको सृजना भएको जनाउँदै एउटा ज्ञपन दिएको बताएका छन्। प्रधानले वर्तमान नगरपालिकाको एडमिनिष्ट्रेशन बोर्डको एउटा सभा बसेर यहाँका केही गैर सरकारी संस्थाहरूसँग सल्लाह गरेर यसको निम्ति पहल गरिने बताए। नानीहरूको सुरक्षा हेतु नगरपालिका कटिबद्ध रहेको जनाउँदै कसैलाई पनि भयभित नभइदिने आग्रह पनि तिनले गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetJojobetjojobetjojobet girişchild pornmatbetsuperbetindeneme bonusuimajbetjojobetmarsbahispusulabetvdcasinovdcasinomatbetimajbetgrandpashabetgrandpashabetpornoŞans Casino Girişjojobetazhar-itay.com grandpashabetmarsbahis girişkavbetjojobetjojobetjojobetmatadorbetpornograndpashabetmarsbahis girişpornojojobetgrandpashabetgrandpashabetholiganbetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobetgrandpashabet girişgrandpashabet girişjojobetgrandpashabet girişcasibomcasibomgrandpashabet girişmarsbahismarsbahisgrandpashabet girişgrandpashabet girişcasinoroyalcasinoroyal girişbahiscasino girişbetbey girişradissonbetmatbetgrandpashabet girişsekabetpusulabetpusulabetpusulabetmatbet girişbettiltsuperbetinbahiscasinograndpashabet grandpashabet girişgrandpashabetjojobetjojobetholiganbet girişbetgitjojobetradissonbetradissonbetbetciopusulabet giriştaraftarium24child pornimajbettipobetvdcasino girişcashwinbetpuansonbahissonbahisjojobetjojobetgrandpashabetpusulabetbahiscasino girişSekabetenjoybet girişenjoybetcasibomJOJOBETcasibomamgbahisbettilt girişkopazartipobettipobetcasibom Built with ❤︎ by appycodes