खरसाङ सहरमा दृष्टि रथ यात्रा एवम् रेलीको आयोजना

खरसाङ (निसं) : एसोसिएशन अफ् कम्युनिटी अपथलमोलजिस्टस इण्डिया खरसाङ शाखाको तत्वावधानमा खरसाङमा आज एउटा रथ यात्राको आयोजना गरियो। दृष्टि रथ यात्राको नामले सम्पन्न गरिएको उक्त रथ यात्रा वैश्विक अनि राष्ट्रीय स्तरदेखि क्षेत्रीय स्तरसम्म आँखाको महत्व र सुरक्षाबारे सचेतना फैलाउन आयोजना गरिएको थियो। यस संस्थाले नियमित रूपमा आँखाको महत्व अनि सुरक्षा बारेमा जनमानसमा सचेतना फैलाउने कार्य गरिरहेको छ भनी संस्थाकी अध्यक्ष डा. अनुपमा विश्वासले जनाएकी छन्। खरसाङमा प्रथमपल्ट आयोजना गरिएको उक्त कार्यक्रम अन्तर्गत खरसाङ मोटर स्ट्याण्डदेखि खरसाङ महकुमा अस्पताल हुँदै वर्द्धवान रोड भएर एउटा रथ यात्रा एवम् रेलीको आयोजना गरिएको थियो। रथयात्रा रेलवे प्लेटफर्ममा पुगेपछि एउटा पथसभा तथा कार्यक्रममा परिणत भएको थियो। यस कार्यक्रममा एसोसिएशन अफ कम्युनिटी अपथलमोलजिस्ट इण्डियाका महासचिव डा. स्वपन कुमार सामन्तको विशेष उपस्थिति रहेको थियो। कार्यक्रममा खरसाङ शहर चिम्नी देवराली समष्टि सभासद श्याम शेर्पा, नगरपालिका प्रशासनिक बोर्ड अध्यक्ष ब्रिगेन गुरूङ अनि अन्य विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको थियो। एसोसिएशनकी खरसाङ शाखा अध्यक्ष तथा खरसाङ महकुमा अस्पतालकी नेत्र रोग विशेषज्ञ डा. अनुपमा विश्वासले यस कार्यक्रमको बारेमा बताउँदै कार्यक्रममा सहभागिता जनाएकोमा सबैलाई धन्यवाद दिएकी छन्‌।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisjojobetJojobetjojobetmariobettelegram ifşaurfa konteynerşanlıurfa konteynercasibom casibom jojobetchild pornbahiscasinolunabetgrandpashabetvdcasinograndpashabetpusulabetsekabetmatbetgrandpashabetimajbetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobetjojobetjojobettipobetchild porngrandpashabetpusulabetcasibomchild pornjojobetholiganbetbetgitgameofbetcratosroyalbetholiganbetholiganbetgrandpashabetjojobetjojobetjojobetpusulabetsonbahiscasibomsonbahisgrandpashabetjojobetmarsbahisgrandpashabetgrandpashabetcasibomsuperbetinibizbet girişjojobetpusulabetgrandpashabetgrandpashabetgrandpashabetGrandpashabetmatbetsekabetimajbetpusulabetmatbet girişbettiltcasibomgrandpashabetholiganbetbetplay girişgrandpashabetmercurecasinojojobetesbet girişgrandpashabetjojobetradissonbetholiganbet girişpusulabet girişsekabet giriştaraftarium24pornoimajbettipobetbettilt girişteosbetcasinomilyonamgbahisnesinecasinocasibomjojobetcasibom Built with ❤︎ by appycodes