खरसाङ सहरमा हाम्रो पार्टी-का कार्यकारी सचिव विक्रम आदि राईको पुतला दहन

खरसाङ (निसं) : भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा खरसाङ टाउन कमिटीको आयोजनामा खरसाङको मोटर स्ट्याण्डमा हाम्रो पार्टीका कार्यकारी सचिव विक्रम आदि राईको पुतला दहन गरियो। हिज दार्जिलिङमा सम्पन्न हाम्रो पार्टीको स्थापना दिवस कार्यक्रममा बिक्रम आदि राईले जीटीए चिफ् एक्जीक्युटिभ अनित थापालाई विदेशी भनेकोमा विरोध जनाउँदै पुतना दहन गरिएको छ। खरसाङको मोटर स्ट्याण्डमा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको खरसाङ टाउन कमिटीका पदाधिकारीहरू,नारी शक्ति, युवा शक्तिका पदाधिकारीहरू उपस्थित भएर हाम्रो पार्टीको कार्यकारी सचिव बिक्रम आदि राईको पुतला जलाए।

पुतला दहन कार्यमा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको पदाधिकारीहरूले अनित थापा जिन्दावाद र बिक्रम आदि राई मुर्दावादको नारा पनि लगाएका थिए। उक्त पुतला दहन कार्यपछि भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको खरसाङ टाउन कमिटीको सभापति राजु शर्माले पत्रकारहरूसित कुराकानी गर्दै हाम्रो पार्टीको बिक्रम आदि राईले गोर्खाहरूलाई ‘कुकुर’ भनेको आरोप लगाउँदै राईले अनित थापाको नाम लिएर व्यक्तिगत लाञ्छाना लगाएको र पहाड़मा अशान्ति सृर्जना गर्न खोजेको आरोप लगाएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetJojobetbetsmovejojobet girişchild pornmatbetsuperbetindeneme bonusuimajbetgrandpashabetmarsbahispusulabetvdcasinosekabetmatbetimajbetgrandpashabetgrandpashabetpornoŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabet girişkavbetjojobetjojobetjojobettipobetpornograndpashabetpusulabet girişpornojojobetgrandpashabetgrandpashabetholiganbetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobetgrandpashabet grandpashabet jojobetgrandpashabet casibomholiganbetgrandpashabet pusulabetpusulabetgrandpashabet grandpashabet casinolevantradisssonbet girişjojobetbetbey girişradissonbetgrandpashabetgrandpashabet girişmatbetimajbetpusulabetvdcasinomatbet girişbetcioteosbetbahiscasinocasinoroyal girişteosbet girişcasinomilyoncasinoroyalbetplay girişcasinomilyonbetplaybetplay girişamgbahisamgbahissonbahispusulabet girişfilm izlechild pornimajbettipobetvdcasino girişcashwinbetpuansonbahissonbahisjojobetjojobettambetvdcasinotambet girişSekabetbetpuan girişbetpuancasibomJOJOBETcasibomamgbahisbettilt girişkopazartipobettipobetcasibom Built with ❤︎ by appycodes