खरसाङ सहिद गोल्ड कप फुटबल टुर्नामेन्ट आजदेखि सुरू, ट्रफी अनावर साथै रेलीको आयोजना

खरसाङ (निसं) : आजदेखि खरसाङ गोर्खा पार्वत्य खेलकुद संघको आयोजनामा दशौं सहिद गोल्ड कप फुटबल टुर्नामेन्ट शुरु हुने भएको छ। यसर्थ आयोजक समितिको तर्फबाट उक्त सहिद गोल्ड कप फुटबल टुर्नामेन्टको ट्रफी अनावर गर्नको साथै खरसाङ बजारमा एउटा रेली निकालिइयो। रेली शुरु हुन अघि खरसाङ गोर्खा पार्वत्य खेलकुद सङ्घका सभापति मोहन योञ्जन, मुख्य संरक्षक एसपी सुनुवार र दुईजना नानीहरूका बाहुलीबाट दशौं सहिद गोल्ड कपको ट्रफी अनावर गरियो। त्यसपछि सहिद गोल्ड कप विषयमा मानिसहरूलाई जानकारी गराउन तथा फुटबल खेल विषयमा सचेतना गराउन खरसाङ बजारमा रेलीको आयोजना गरियो। उक्त रेली मोटर स्ट्याण्डबाट शुरु भएर हिलकार्ट रोड हुँदै अस्पताल मोड़बाट वर्द्धमान रोड हुँदै पुनः मोटर स्ट्याण्डमा आएर समाप्त भयो।

सहिद गोल्ड कप फुटबल टुर्नामेन्टको उद्घाटन खेल युनाइडेट सिक्किम फुटबल क्लब बनाम युनाइडेट दिलराममाझ आज हुनेछ। आगामी 30 जनवरीसम्म चल्नेछ यस सहिद कप टुर्नामेन्टमा जम्मा 12 वटा प्रतिष्ठित फुटबल क्लबहरूले भाग लिएको छ। यस टुर्नामेन्टमा विजेता दललाई एक लाख पचास हजार अनि उप-विजेता दललाई एक लाख रुपियाँ नगग राशिसहित ट्रफी प्रदान गरिने भएको छ भने प्रत्येक अंशग्रहण गर्ने दललाई पनि केही पुरस्कार राखिएको जानकारी प्राप्त भएको छ । रेलीपछि मोटर स्ट्याण्डमा पत्रकारहरूसित कुराकानी गर्दै खरसाङ गोर्खा पार्वत्य खेलकुद सङ्घको सचिव निर्मल गुरुङले विस्तृत रुपमा जानकारी गराएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


betasusperabetjokerbetmobilbahisjojobetJojobetJojobetkargabetpusulabetpusulabetpokerklasJojobetJojobetjojobetmariobetGrandpashabet girişurfa konteynerşanlıurfa konteynergrandpashabet girişholiganbet girişgrandpashabet girişmatbet girişvdcasino girişcasibom casibom pusulabet güncel girişpalacebetteosbetteosbetbetgitromabetgameofbetgrandpashabetjojobetholiganbetgrandpashabetbetparkbetparkbetparkjojobet girişDeneme Bonusu Veren SitelerbahiscasinoCratosroyalbetbetparkpusulabetsekabetmatbetvdcasinopalacebetbahiscasino1wingrandpashabetholiganbetjojobetimajbetgrandpashabetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobet girişjojobetazhar-itay.com grandpashabetpusulabet girişkazandraperabetperabetperabetjojobetcasibomkralbetholiganbetgrandpashabetgrandpashabetpusulabetcasibomgrandpashabetgrandpashabetjojobetholiganbetgrandpashabetjojobetgrandpashabet girişgrandpashabet girişcasibombetpuanbetpuanholiganbet girişholiganbetibizabet girişibizabetibizabet girişholiganbet girişibizabetromabet giriş1win1win girişgrandpashabetgrandpashabet girişcasibomDeneme Bonusu Veren Sitelergrandpashabetcasibomcasibomcasibompusulabet giriş Built with ❤︎ by appycodes