खरसाङ सन्त जोसेफ स्कुलका सब्या हुसेन माध्यमिक परीक्षामा राज्यभरिमै आठौँ स्थानमा

खरसाङ : खरसाङको सन्त जोसेफ कन्या उच्चत्तर माध्यमिक विद्यालयकी छात्रा सब्या हुसेनले आज प्रकाशित भएको माध्यमिक परीक्षाको रिजल्टमा पश्चिम बंगाल राज्यमा नै आठौं स्थानमा उत्तीर्ण भएकी छन्। तिनले माध्यमिक परीक्षामा 98.50 प्रतिशत अङ्क ल्याएर राज्यमा नै आठौं स्थान ओगटेकी छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *