खरसाङ सन्त मेरिज ग्राम पञ्चायत 1-मा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाका 8 जना प्रार्थी विजय

खरसाङ (निसं) : खरसाङ खण्ड अन्तर्गत सन्त मेरिज ग्राम पञ्चायत एक-मा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाले बोर्ड गठन गरेको छ। सन्त मेरिज ग्राम पञ्चायत एक-मा रहेको जम्मा 10  वटा सिटहरूमध्ये 8 वटा आसनमा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाले जीत हासिल गरेको छ। सन्त मेरिज ग्राम पञ्चायतमा कनिषा तामाङ, राखी तामाङ, रेणुका राई, पासाङ डोमा शेर्पा, रोशनहाङ सुब्बा र भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको समर्थनमा निर्दलीय प्रार्थी पुनम तामाङले पनि जीत हासिल गरेको जानकारी प्राप्त भएको छ।

यस ग्राम पञ्चायतमा दुईवटा सीट पहिलेबाटै निर्विरोध रहेको थियो। पहिलेबाटै निर्विरोध रहेका प्रार्थीहरू क्रमैले अर्पणा दियाली र फुर्बा डोमा शेर्पा रहेका छन्। यस ग्राम पञ्चायतको सिटहरूमा 8 वटा सिटहरूमा जितेर भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाले बोर्ड गठन गर्ने पक्का-पक्की भएको छ। यस विषयमा पत्रकारहरूसित कुराकानी गर्दै सन्त मेरिज ग्राम पञ्चायत एक-का प्रार्थीहरू कनिषा तामाङ, पासाङ डोमा शेर्पा र रोशनहाङ सुब्बाले जीतको श्रेय पार्टी अध्यक्ष अनित थापा र भोट दिएर जिताउने सम्पूर्ण जनतालाई दिएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornmatbetsuperbetinpusulabetmatbetimajbetgrandpashabetholiganbetgrandpashabetjojobetjojobetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobetmatadorbetpornograndpashabetpusulabetchild pornjojobet girişgrandpashabetgrandpashabetgrandpashabetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobet1win1winbetgit1winromabetgameofbet1winradissonbetradissonbet1win1winholiganbetgameofbetteosbet girişwbahisamkbetgrandpashabetsekabet girişsekabetvdcasinobetciovdcasinovdcasino girişbettiltbetgitteosbetholiganbet girişbetgit girişbetpuanholiganbetcratosroyalbetbetpuan girişcratosroyalbet girişcratosroyalbetgrandpashabet girişgrandpashabetbettilt girişbetcio girişpornojojobetmatadorbetbettilt girişjojobetgrandpashabettambetamgbahiscasibomjojobetbetgitbahiscomvdcasinocasibombahiscom girişSekabetbetwoon girişbetwoonJojobetcasibomGrandpashabetCasibom Built with ❤︎ by appycodes