खरसाङ सिविटार चियाबारीमा नवदीप युथ क्लबको 18औँ स्थापना दिवस पालन

खरसाङ (निसं) : खरसाङ महकुमा अन्तर्गत सिविटार चियाबारीमा नवदीप युथ क्लबको 18औँ स्थापना दिवस पालन गरियो। सन् 2004 मा स्थापना भएको नवदीप युथ क्लबको 18औँ स्थापना दिवस कार्यक्रम क्लबकै वर्तमान सभापति रामचन्द्र राईको अध्यक्षता र स्प्रिङडेल एकाडेमी सिविटारको प्राचार्य शरणकुमार राईको प्रमुख आतिथ्यमा सम्पन्न भयो। कार्यक्रममा विशिष्ट अतिथिको रूपमा कुलबहादुर छेत्री, अशोक सुब्बा, असीत राई र राजीव तामाङ उपस्थित थिए। नवदीप युथ क्लबको स्थापना दिवस प्रमुख अतिथि शरणकुमार राईको बाहुलीबाट केक काटेर पालन गरियो। यसै कार्यक्रममा नवदीप युथ क्लबको स्थापनामा महत्वपूर्ण भूमिका निर्वाह गर्ने संस्थापक सदस्याहरूलाई सम्मान जनाइयो। यस अवसरमा क्लबका संस्थापक सभापति राजीव राई, संस्थापक सचिव हनोक थापा, संस्थापक कोषाध्यक्ष ध्यानचन्द्र राई लगायत संस्थपाकहरू क्रमैले आशिष प्रधान, सत्यवान छेत्री, जितेन राई आदिलाई खदार्पणसहित स्मृति चिन्ह प्रदान गरेर सम्मान जनाइयो।

यसैगरी, गाउँकै सुपुत्र तथा कवि पत्रकार हनोक थापालाई पत्रकारिता र साहित्य क्षेत्रमा दिएको योगदानको लागि नवदीप युथ क्लबको पक्षबाट खदार्पणसहित संवर्द्धना पत्र प्रदान गरेर संवर्द्धना जनाइयो। उक्त संवर्द्धना पत्र असीम प्रधानले पठन गरे। यसको साथै क्लबको पक्षबाट कोलकोतामा सम्पन्न छैटौँ अन्तर्राष्ट्रिय कराँते च्याम्पियनशीपमा गोल्ड मेडल जित्न सफल भएका सिविटारकै छोरी रोजी प्रधानलाई पनि सम्मान जनाइयो। कार्यक्रममा कराँते खेलाड़ीहरू यथार्थ राई, आयुष प्रधान र ईशान्त प्रधानलाई पनि सम्मान जनाइयो। कार्यक्रममा साहित्य र सांगीतिक क्षेत्रमा अघि बढ़िरहेका उज्जवल सेवालाई पनि स्मृति चिह्न प्रदान गरेर सम्मान जनाइयो। कार्यक्रममा गायक मोहित भुजेल, रामचन्द्र राई, यथार्थ राईद्वारा गीत, उज्ज्वल सेवाद्वारा कविता, संस्कृति प्रधानद्वारा नृत्य प्रस्तुत गरियो। सदीप राईद्वारा सञ्चालन गरेको कार्यक्रममा असीम राईले नवदीप युथ क्लबको विषयमा वक्तव्य राखे भने धन्यवाद ज्ञापन सभापति रामचन्द्र राईले राखेका थिए। कार्यक्रममा नवदीप युथ क्लबका संस्थापक सदस्यहरूको पक्षमा हनोक थापाले वक्तव्य राखे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisjojobetJojobetjojobetmariobettelegram ifşaurfa konteynerşanlıurfa konteynercasibom casibom jojobetchild pornbahiscasinolunabetmatbetjojobetgrandpashabetbetcioholiganbetmatbetgrandpashabetimajbetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetbetsmovejojobetjojobettipobetpornograndpashabetpusulabetcasibomchild pornjojobetholiganbetbetgitgameofbetcratosroyalbetholiganbetholiganbetgrandpashabetjojobetjojobetjojobetpusulabetsonbahiscasibomsonbahisgrandpashabetjojobetmarsbahisgrandpashabetgrandpashabetcasibomsuperbetinibizbet girişjojobetpusulabetsonbahisbetgitgrandpashabetgrandpashabet girişmatbetsekabetimajbetbetciomatbet güncel girişsuperbetingrandpashabet girişgrandpashabetholiganbetromabetholiganbet girişamgbahis girişgrandpashabet girişholiganbetgrandpashabetgrandpashabet girişcasinolevantcasinolevant girişpusulabet girişsekabet giriştaraftarium24child pornimajbettipobetbetcio girişteosbetcasinomilyonamgbahisnesinecasinocasibomcasibom Built with ❤︎ by appycodes