खरसाङ स्प्रीङ साइडमा सम्पन्न सभामा 50 जना तृणमूलमा सामेल

खरसाङ: खरसाङ खण्ड अन्तर्गत रहेको स्प्रीङ साइड लाइन धुरामा तृणमूल कांग्रेसको समर्थन सभा बिरेन लामाको सभापतित्वमा सम्पन्न भयो। सभामा राज्यसभा सांसद शान्ता छेत्री, हिल तृणमूल कांग्रेस अध्यक्ष एलबी राई, खरसाङ महकुमा सभापति मिङमा आजी, खरसाङ शहर सभापति आरीफ खान, समृत छेत्री, दिपक प्रधान, श्रमिक संगठन जिल्ला अध्यक्ष दिपक प्रधान, खस विकास बोर्ड उपाध्यक्ष अन्ते सन्यासी, सार्की विकास बोर्ड अध्यक्ष सदीप सार्की, नेवार विकास बोर्ड अध्यक्ष सुनील प्रधान, तामाङ विकास बोर्ड अध्यक्ष संजय मोक्तान, मीडिया प्रभारी संदीप प्रधान, खरसाङ शहर सभापति दावा लामा, सचिव लक्ष्मण शर्मा, राजेन्द्र सिंह राजपूत आदि उपस्थित थिए।

उक्त सभालाई सम्बोधन गर्दै राज्यसभा सांसद शान्ता छेत्रीले पहाड़मा माकपाको पैतीस वर्षको शासनकालमा हुन नसकेको विकासको काम ममता ब्यानर्जीको नेतृत्वमा तृणमूल सरकारले छोटो अवधिमा गरेर देखाएको दावी गरिन्। पहाड़बाट तृणमल कंग्रेसले आउँदो चुनाउमा जितेर गएको खण्डमा पहाड़को धेरै विकास भएर जाने उपस्थित मानिसहरूलाई विश्वास दिलाइन्। आज पहाड़मा मानिसहरूले जसरी तृणमूल कांग्रेसमाथि आस्था र विश्वास राखिरहेका छन् अनि आफ्नो समर्थन जनाइ रहेका छन् उनीहरू सबैप्रति आभार प्रकट गर्दै सबैलाई पार्टीमा स्वागत जनाइन। सभालाई तामाङ विकास बोर्ड अध्यक्ष संजय मोक्तान अनि राजेन्द्र सिंह राजपूतले पनि सम्बोधन गरे। सभामा स्थानीय पचासभन्दा अधिकले तृणमूल कांग्रेसमा सामेल भए। सामेल भएपछि तिनीहरूलाई पार्टीका प्रतिनिधिहरूले झण्डा प्रदान गरे। यसै अवसरमा हिल तृणमूल कांग्रेस अध्यक्ष एलबी राईलाई स्प्रीङ साइड, लाईनधुराको पक्षबाट स्थानीय विभिन्न समस्याहरू विषयमा ज्ञापन पत्र सुम्पियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetbetsmovemobilbahisJojobetjojobetmariobetjojobet girişdeneme bonusu veren sitelerdeneme bonusudeneme bonusu veren sitelerjojobetchild pornbahiscasinoGrandpashabetdeneme bonusugrandpashabetimajbetsekabetvdcasinoholiganbetmatbetimajbetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetbetsmovejojobetjojobetmatadorbetchild porngrandpashabetpusulabetchild pornjojobetgameofbetradissonbetcratosroyalbetjojobetgameofbetjojobetholiganbetholiganbetgrandpashabetholiganbetbetplaycasinoroyalpalacebetcasinoroyalteosbet1winbetplaybetgitbetgitcasinoroyalcasinoroyaltlcasinobahiscomnesinecasinowbahiscasinolevant girişgrandpashabetjojobetmatbetimajbetpusulabetbettiltonwinsuperbetintambetgrandpashabetbetbeyesbet girişesbetradissonbet1winpalacebet giriş1win giriş1wingrandpashabetsonbahissuperbetin girişsahabetdoedachild pornimajbetmatadorbetmatadorbetgrandpashabetgrandpashabetibizabetinterbahiscasibomcasibomJojobetgrandpashabetpalacebetbahiscasinobettiltJojobetcasibombahiscasino girişSekabetbigboss girişbigboss Built with ❤︎ by appycodes