खरसाङ टेबल टेनिस एसोसिएशन गठन

खरसाङ (निसं): खरसाङ क्षेत्रमा टेबल टेनिस खेलको संरक्षण र युवाहरूलाई यस खेलप्रति आकर्षित गराउने उद्देश्य लिएर खरसाङ टेबल टेनिस एसोसिएशन नाम गरेको एउटा संगठन गठन गरियो। उक्त संगठन गठनको लागि खरसाङको पार्क लोकेशनस्थित गोर्खा सार्वजनिक भवनमा एउटा सभा सम्पन्न भयो। उक्त सभामा टेबल टेनिससित सम्बन्धित खेलाडीहरू र यस खेलसित रूची राख्ने व्यक्तिहरू उपस्थित थिए। यसै सभामा खरसाङ टेबल टेनिस एसोसिएशन गठन गरियो। उक्त एसोसिएशनमा सभापतिको पदमा उत्तमचन्द्र प्रधान, कार्यकारी सभापति अश्विनी अग्रवाल र स्रिजा प्रधान, उप सभापति पेमेन्द्र गुरुङ, गौतम छेत्री, सचिव बिमल मुखिया, रामकुमार प्रधान र बीरेन्द्र राईलाई चयन गरियो। यसैगरी, कोषाध्यक्ष राजु लामा र सुवास योञ्जन, सल्लाहकारमा शंकर रावत, पंकज अग्रवाल, उत्तम प्रधान, लामबर्ट सिंह आदि चयन भएका छन्। उक्त एसोसिएशन गठन गर्नुको मुख्य उद्देश्य टेबल टेनिस खेलको संरक्षण गर्नु र अहिलेको युवा पिँढीमा यस खेलप्रति आकर्षण बढाउनु रहेको सचिव रामकुमार प्रधानले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornmatbetsuperbetinpusulabetmatbetimajbetgrandpashabetholiganbetgrandpashabetjojobetjojobetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobettipobetpornograndpashabetpusulabetchild pornjojobet güncel girişgrandpashabetgrandpashabetgrandpashabetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobet1win1winbetgit1winromabetgameofbet1winradissonbetradissonbet1win1winholiganbetgameofbetteosbet girişwbahisamkbetgrandpashabetsekabet girişsekabetvdcasinobetciovdcasinovdcasino girişbettiltbetgitteosbetholiganbet girişbetgit girişbetpuanholiganbetcratosroyalbetbetpuan girişcratosroyalbet girişcratosroyalbetgrandpashabet girişgrandpashabetbettilt girişbetcio girişpornojojobettipobetbettilt girişjojobetgrandpashabettambetamgbahiscasibomjojobetbetgitbahiscomvdcasinocasibombahiscom girişSekabetbetwoon girişbetwoonJojobetcasibomGrandpashabetCasibom Built with ❤︎ by appycodes