खरसाङ तीनधारेका 30 परिवारलाई खाद्य सामग्रीहरू वितरण

खरसाङ: खरसाङ खण्ड अन्तर्गत तीनधारेको कोभिड को-अर्डिनेशन कमिटीको आयोजनामा आज तीनधारेका विभिन्न गाउँका लगभग 30 परिवारलाई खाद्य सामग्रीहरू वितरण गरियो। तीनधारेको रेलवे परिसरमा यहाँको विपन्न परिवारहरूलाई चिह्नित गरेर चामल, तेल, दालन्युट्रेला, अण्डा, बिस्कुट, वाई-वाई लगायत मास्कहरू वितरण गरिएको बताइएको छ। उक्त खाद्य सामग्रीहरू एनजेपीको पार्सल कार्यालयका स्टाफहरू र पार्सल एजेन्टहरूले मिलेर उपलब्ध गराएको हो। कोरोना महामारीको समयमा कोभिड को-अर्डिनेशन कमिटी तीनधारेद्वारा विभिन्न समयमा तीनधारेको विपन्न परिवारहरूलाई खाद्य सामग्रीहरू वितरण गर्ने कार्य गरिरहेको कमिटीका संयोजक सन्तोष लामाले जानकारी गराएका छन्। कोभिड को-अर्डिनेशन कमिटी तीनधारेका चिफ् को-अर्डिनेटर उत्तम शर्माले बताएअनुसार एनएफ रेलवे एनजेपीको पार्सल एजेन्टहरू र पार्सल कार्यालयका स्टाफहरू मिलेर पठाइएको सामग्रीहरू आज तीनधारेमा वितरण गरेको हो। यसको साथै अन्य कसैले पनि खाद्य सामग्रीहरू सहयोग गर्न चाहे हामीसित सम्पर्क गर्न सक्ने अनि हामी तीनधारेको गरीब परिवारहरूमा वितरण गर्ने तिनले बताए। कोभिड को-अर्डिनेशन कमिटीको तर्फबाट पार्सल एजेन्टहरू र पार्सल कार्यालयका स्टाफहरूप्रति आभार प्रकट गरेका छन् भने मास्क र सोनिटाइजर उपलब्ध गराएकोमा शुभद्र भौमिकप्रति आभार प्रकट गरियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornmatbetsuperbetinpusulabetmatbetimajbetgrandpashabetholiganbetgrandpashabetjojobetjojobetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobettipobetpornograndpashabetpusulabetchild pornjojobet güncel girişgrandpashabetgrandpashabetgrandpashabetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobet1win1winbetgit1winromabetgameofbet1winradissonbetradissonbet1win1winholiganbetgameofbetteosbet girişwbahisamkbetgrandpashabetsekabet girişsekabetvdcasinobetciovdcasinovdcasino girişbettiltbetgitteosbetholiganbet girişbetgit girişbetpuanholiganbetcratosroyalbetbetpuan girişcratosroyalbet girişcratosroyalbetgrandpashabet girişgrandpashabetbettilt girişbetcio girişpornojojobettipobetbettilt girişjojobetgrandpashabettambetamgbahiscasibomjojobetbetgitbahiscomvdcasinocasibombahiscom girişSekabetbetwoon girişbetwoonJojobetcasibomGrandpashabetCasibom Built with ❤︎ by appycodes