खरसाङ तीनधारेको गोलाई पाखाको मित्र संघ भवन अति जीर्णावस्थामा

खरसाङ (निसं) : खरसाङ खण्ड अन्तर्गत तीनधारेको गोलाई पाखास्थित मित्र संघ भवन अहिले अत्यन्तै जीर्णावस्थामा पुगेको छ। सन् 2002 सालतिर नै निर्माण गरिएको उक्त मित्र संघ गोलाई पाखाको सार्वजनिक भवन विगत 20-21 वर्षदेखि कुनै मरमत्ति नगरिएको कारणले स्थानीयहरूलाई धेरै असुविधा भइरहेको छ। तीनधारेको गोलाई पाखा गाउँका मानिसहरूलाई कुनै शुभ कार्य होस् अनि कुनै अशुभ कार्य होस् धेरै असुविधा भइरहेको बताइएको छ। मित्र संघ गोलाई पाखाको सार्वजनिक भवनको भित्रपट्टि रहेको भूँईहरू सबै उप्केको र भत्केको अवस्थामा रहेको छ भने भित्ताहरू पनि निक्कै जीर्णावस्थामा पुगेको छ। विशेष गरी उक्त भवनको तल्लोपट्टिको फाउण्डेशनको अवस्था एकदमै जीर्ण बनिसकेको छ।

सार्वजनिक भवनको जीर्णावस्था र साँघुरो भएकोले यस क्षेत्रको कुनै पनि शुभ र अशुभ कार्यहरू अन्यत्र गर्नु पर्ने अवस्था रहेको छ, जुन स्थानीयहरूका लागि खर्चालु सिद्ध हुँदछ। यस क्षेत्रका जनसाधारणको लागि अब नयाँ भवन निर्माण गरिनु पर्ने अवस्था देखिएको छ भने जुन ठूलो र फराकिलो हुनु पर्ने आवश्यकता रहेको देखिएको छ। मित्र संघ गोलाई पाखाका स्थानीयहरूले यस क्षेत्रमा एउटा नयाँ मल्टीपरपोस भवन निर्माणको लागि सम्बन्धित विभागमा गुहार लगाएको र यसको लागि सन् 2017 सालदेखि नै पहल शुरु गरिएको भए तापनि अहिलेसम्म निर्माण नभएको बताएको छ। यस विषयमा मित्र संघ गोलाई पाखाको वर्तमान सचिव ईशान्त विश्वकर्मले पत्रकारहरूसित कुराकानी गर्दै भवन सानो र साँघुरो भएकोले कुनै पनि शुभ र अशुभ कार्यहरू गर्दा धेरै असुविधा भइरहेको बताएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetJojobetbetsmovejojobet girişchild pornmatbetsuperbetindeneme bonusuimajbetjojobetsekabetjojobetpusulabetmatbetvdcasinopusulabetgrandpashabetgrandpashabetpornoŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabet girişkavbetjojobetjojobetjojobettipobetpornograndpashabetpusulabet girişpornojojobetgrandpashabetgrandpashabetholiganbetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobetsuperbetin girişsuperbetin girişholiganbet girişsuperbetin girişcasibom girişmatbetsuperbetin girişholiganbet girişholiganbet girişsuperbetin girişsuperbetin girişcasinolevantcasibom girişjojobet girişbetbey girişbetplay girişgrandpashabetgrandpashabet girişmatbetpusulabetvdcasinobettiltmatbet girişbetciograndpashabet girişteosbetcasibom girişcasinowon girişjojobet güncel girişsonbahisgrandpashabet girişgrandpashabet girişwbahisgrandpashabet girişesbet girişholiganbetsonbahispusulabet güncel girişfilm izlechild pornpusulabettipobetvdcasino girişesbetcashwinbetpuanbetpuanjojobetholiganbet girişamkbetbettiltjojobet girişSekabetbetandyou girişbetandyoucasibomJOJOBETcasibombetbeybettilt girişkopazarmavibetmavibet güncel girişmatadorbetmariobet Built with ❤︎ by appycodes