खरसाङ टुरिस्ट लज नजिक आजदेखि खरसाङ गोर्खे हाट शुरू

खरसाङ (निसं): आजदेखि खरसाङमा गोर्खे हाट शुरू भएको छ। स्थानीय चीजबीजहरू, लोकल अर्ग्यानिक साग सब्जीहरू, नेपाली गोर्खे जातीय खाद्य सामग्रीहरू लगायत अन्य सर सामानहरू उक्त हाटमा बिक्रीमा राखिएको छ। खरसाङ टुरिस्ट लजदेखि माथिल्लोपट्टि शुरु भएको गोर्खे हाटमा लोकल सर समानहरूलाई प्राथमिकता दिएर खुबै उत्साहको साथमा गोर्खो हाट शुरु गरिएको छ। बिहान 9 बजेदेखि 4 बजेसम्म गोर्खे हाट सञ्चालन गरिने भए तापनि आज बिहानैदेखि स्थानीय मानिसहरूमा निक्कै उत्साह देखिएको थियो। विगत केही महिनादेखि गोर्खे हाट सञ्चालन समितिले सभाहरू गर्दै तयारी गरेपछि अन्तत: आज 15 अक्टोबरदेखि यो हाट शुरु भएको छ। उक्त गोर्खे हाटमा दार्जिलिङ, बिजनबारी, रिम्बिक, कालेबुङ, मिरिक, तीनधारे, महानदी, घैयाबारी, घुम्ती, सिटोङ, रोहिणी, सिविटार, सोनादा, खरसाङ र वरिपरि क्षेत्रबाट मानिसहरूले अर्ग्यानिक साग सब्जीहरू, स्थानीय विभिन्न सर समानहरू साथै जातीय खाद्यन्नहरू पनि राखिएको थियो। यस गोर्खे हाटमा 150 भन्दा बेसीले आवेदन गरे तापनि आज पहिलो दिनमा मोठ 75 वटा साना-ठुला दोकानहरू राखिएको जानकारी प्राप्त भएको छ।

मानिसहरूले आफ्नो जातीय पोशाकको साथमा आफ्ना दोकानहरू राखेका थिए। पहिलोपल्ट खरसाङमा यस्तो माहौल देखिएको छ। अर्ग्यानिक साग सब्जीहरूदेखि सिँस्नु र ढेडो, मकैको भात र अन्य जातीय खाद्यन्नहरू साथै रिम्बिक फ्रेस साथै कम मूल्यमा दार्जिलिङ टी, लोकल कुखुराहरू, खेतीबारी र घाँस दाउरा गर्नलाई खुकुरी, हँसिया पनि बिक्रीमा राखिएको थियो। यसको साथै हाट बजारमा हुने विभिन्न सर समानहरू यस हाटको दोकानतिर राखिएको थियो। यस गोर्खे हाटले स्थानीय युवाहरूलाई रोजगार प्रदान गर्नको साथै उद्यमी युवाहरूलाई प्रोत्साहन र अवसर प्रदान गर्नु रहेको बताइएको छ। यो गोर्खे हाट आज 15 अक्टोबरदेखि शुरू भएर अब प्रत्येक सप्ताह आइतबार बिहान 9 बजेदेखि बेलुकी 4 बजीसम्म खरसाङको टुरिस्ट लजदेखि माथिल्लोपट्टिको रोडमा लाग्ने भएको छ। भविष्यमा खरसाङको कुनै स्थानमा ठाउँ पाएको खण्डमा अझै धेरै दोकानहरूको साथमा उक्त हाट लाग्ने भएको बताइएको छ। खरसाङ गोर्खे हाट विषयमा गोर्खे हाटको मुख्य संयोजक सन्तकिशोर गुरुङ, सभापति बिजय सेञ्चुरी र सचिव महेश छेत्रीले पत्रकारहरूसित कुराकानी गर्दै विस्तृत रूपमा जानकारी गराएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornmatbetsuperbetinpusulabetmatbetimajbetgrandpashabetholiganbetgrandpashabetjojobetjojobetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobetmatadorbetpornograndpashabetpusulabetchild pornjojobet güncel girişgrandpashabetgrandpashabetgrandpashabetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobet1win1winbetgit1winromabetgameofbet1winradissonbetradissonbet1win1winholiganbetgameofbetteosbet girişwbahisamkbetgrandpashabetsekabet girişsekabetvdcasinobetciovdcasinovdcasino girişbettiltbetgitteosbetholiganbet girişbetgit girişbetpuanholiganbetcratosroyalbetbetpuan girişcratosroyalbet girişcratosroyalbetgrandpashabet girişgrandpashabetbettilt girişbetcio girişpornojojobetmatadorbetbettilt girişjojobetgrandpashabettambetamgbahiscasibomjojobetbetgitbahiscomvdcasinocasibombahiscom girişSekabetbetturka girişbetturkaJojobetcasibomGrandpashabetCasibom Built with ❤︎ by appycodes