खरसाङ टाउन कमिटी गोजमुमो अनित पन्थीको सांगठनिक सभा

खरसाङ: खरसाङ टाउन कमिटी गोजमुमो अनित पन्थीको सांगठनिक सभा खरसाङ नगरपालिकाको वार्ड नम्बर 2 अन्तर्गत टेकवीर बस्तीमा शान्ताकुमार प्रधानको अध्यक्षतामा सम्पन्न भयो। उक्त सभामा खरसाङ नगरपालिकाको वार्ड नम्बर 2 अन्तर्गत टेकवीर बस्तीमा प्रशाखा गठन गरियो। उक्त सभामा गोजमुमो अनितपन्थीको केन्द्रीय सदस्य एवम् खरसाङ टाउन कमिटीका संयोजक समीरदीप ब्लोन, रामनाथ रावत, टाउन कमिटीका सचिव सूर्यकमल छेत्री आदिले वक्तव्य राखे। सभालाई वीरबल पाख्रीनले सञ्चालन गरेका थिए। सभापछि पत्रकारहरूसित कुराकानी गर्दै टाउन कमिटीका प्रचार प्रसार सचिव बीरबल पाख्रीनले आफूहरूले पार्टीको निर्देशानुसार खरसाङ नगरपालिकाको वार्ड नम्बर 2 मा सांगठनिक सभा र प्रशाखा गठन गरेको बताए। आफूहरू 2017 देखि नै अनित थापाको पक्षमा रहेको र सदैव साथमा रहने तिनले बताए। तिनले आज वार्ड नम्बर 2 को टेकवीर बस्तीमा प्यारेन्ट बडीको प्रशाखा गठन गरियो भने अब केही समयपछि यहाँ युवा मोर्चा र नारी मोर्चाको पनि कमिटी गठन गर्ने जानकारी गराए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornbahiscasinosuperbetinmatbetgrandpashabetgrandpashabetjojobetholiganbetvdcasinosekabetimajbetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobet resmi girişjojobetmatadorbetchild porngrandpashabetpusulabetchild pornjojobet güncel girişamkbettambetteosbetbahiscasinoamkbetromabetgameofbetjojobetjojobetjojobetgrandpashabetgrandpashabetcasibomgrandpashabetbettiltmatbetgrandpashabetpusulabetpusulabetgrandpashabetgrandpashabetholiganbetmarsbahis girişgrandpashabetwbahisamkbetgrandpashabetgrandpashabet girişmatbetpusulabetimajbetvdcasinomatbet girişsuperbetinbetplay girişgrandpashabet girişbetbeybetplaywbahis girişbetbey girişibizabetwbahisibizabet girişibizabetnesinecasinonesinecasino girişbettilt girişVDCasinopornochild pornimajbetmatadorbetpusulabet girişgrandpashabetgrandpashabetibizabetcratosroyalbetcasibomJojobetgrandpashabetcasibomsonbahisvdcasinoJojobetcasibomsonbahis girişSekabetbetewin girişbetewin Built with ❤︎ by appycodes