खरसाङ टाउन कमिटी गोजमुमो बिमलपन्थीको कार्यालयमा जुस्लोबारे सभा

खरसाङ: खरसाङ टाउन कमिटी बिमलपन्थी गोर्खा जनमुक्ति मोर्चाको मूल कार्यालयमा जुस्लोलाई लिएर आज सांगठनिक सचिव एनए खानको अध्यक्षतामा सभा सम्पन्न भयो। सभामा खरसाङ महकुमालाई प्रतिनिधित्व गर्दै महकुमा सचिव सुरज छेत्री, प्रवक्ता दिपेन्द्र देवान, जुस्लो केन्द्रीय सल्लाहकार सत्यम गिरी, अध्यक्ष शंकर गुरुङ, जुस्लो खरसाङ महकुमा अध्यक्ष अशोक रोका, टाउन कमिटी कार्यकारी अध्यक्ष बिक्रम तामाङ, सचिव विकास तिरूवा, कोषाध्यक्ष सहदेव मंग्रातीको उपस्थिति रहेको थियो। सभालाई युवा मोर्चा खरसाङ महकुमा मुख्य सचिव सञ्जीव सुवेदीले सञ्चालन गरेको थियो भने सबै नेतृत्वहरूले सांगठनिक बिषयमा आ-आफ्नो वक्तव्य राखेका थिए। यसै क्रममा गोर्खा जनमुक्ति मोर्चा अध्यक्ष बिमल गुरुङको कार्यलाई मन पराएर पार्टीमा होटल व्यवसायसित सम्बन्धित धेरै युवाहरूको उपस्थितिमा जुस्लो होटल संघ बनाइएको छ। उक्त कमिटीमा अध्यक्ष दिवाङ लामा, उपाध्यक्ष संघर्ष सिंह, सचिव आशिष छेत्री, सह सचिव  मेधेन वाईबा लगायत कार्यकारी सदस्यहरूमा विवेक शर्मा, विपन प्रधान, विजय दर्नाल, दिपेश लामा, प्रशान्त राई, कृष्ण गिरी, उज्ज्वल थापा, विवेक घिसिङ, बुद्ध लामा, निम शेर्पा, र अमृत छेत्रीलाई चयन गरियो। सभापछि पत्रकारहरूसित कुराकानी गर्दै जुस्लो केन्द्रीय सभापति शंकर गुरुङले आज खरसाङमा आएर हामीले खरसाङ महकुमा समितिको होटल व्यवसायसित सम्बन्धितहरूको कमिटी गठन गरेको र यो जुस्लोको भ्रातृ संगठन रहेको बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornbahiscasinosuperbetinmatbetgrandpashabetgrandpashabetjojobetholiganbetvdcasinosekabetimajbetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobet resmi girişjojobettipobetchild porngrandpashabetpusulabetchild pornjojobet güncel girişamkbettambetteosbetbahiscasinoamkbetromabetgameofbetjojobetjojobetjojobetgrandpashabetgrandpashabetcasibomgrandpashabetbettiltmatbetgrandpashabetpusulabetpusulabetgrandpashabetgrandpashabetholiganbetmarsbahis girişgrandpashabetwbahisamkbetgrandpashabetgrandpashabet girişmatbetpusulabetimajbetvdcasinomatbet girişsuperbetinbetplay girişgrandpashabet girişbetbeybetplaywbahis girişbetbey girişibizabetwbahisibizabet girişibizabetnesinecasinonesinecasino girişbettilt girişVDCasinodoedachild pornimajbettipobetpusulabet girişgrandpashabetgrandpashabetibizabetcratosroyalbetcasibomcasibomJojobetgrandpashabetcasibomsonbahisvdcasinoJojobetcasibomsonbahis girişSekabetrekabet girişrekabet Built with ❤︎ by appycodes