खरसाङ ट्राफिक पुलिसद्वारा सेफ ड्राइभ सेभ लाइभ कार्यक्रम

खरसाङ : खरसाङ ट्राफिक पुलिसको आयोजनामा एक दिनको निम्ति पाँचौ सेफ ड्राइभ सेभ लाइभ कार्यक्रम आज सम्पन्न गरियो। आज बिहान लगभग 10.45 बजेदेखि खरसाङ बजार वरिपरि जन चेतना गराउँदै ट्राफिक पुलिसहरूले हातमा सेफ ड्राइभ सेफ लाइभ लेखिएका प्ला कार्डहरू हातमा लिएर बजार प्रतिक्रमा गरेपछि खरसाङको मोटर स्ट्याण्टसमा पुगेर सिट बेल्ट नलगाउने चालकहरूलाई खदा लगाइयो भने स्कुटी र बाइकमा हेलमेट नलाउनेहरूलाई गुलाबको फूल दिने काम ट्राफिक पुलिसद्वारा गरेको देखियो। आजको पाँचौं सेफ ड्राइभ सेभ लाइभ कार्यक्रम विषयमा पत्रकारहरूलाई जानकारी दिँदै ट्राफिक ओसी विकास चामलिङले दार्जीलिङ पुलिसको आयोजनामा पाँचौं सेफ ड्राइभ सेफ लाइभ कार्यक्रम अन्तर्गत खरसाङमा पनि चालकहरूको सुरक्षाको निम्ति आयोजना गरिएको बताए।

तिनले बाइक कुदाउने र पछाड़ी बस्ने दुवैले हेलमेट लगाउनु अनिवार्य रहेको तर हेलमेट नलगाउनेहरूलाई 100 रुपियाँ फाइन माग्ने गरेको र यदि अझैं अट्टेरी गरिरहनेहरूलाई आज ट्राफिक पुलिसद्वारा खदा र गुलाबको फूल दिएको जानकारी गराएका छन्। ट्राफिक ओसी चामलिङले गाड़ी चालकहरूलाई सिटबेल्ट लगाउने, मद-मदिरा सेवन नगरी गाड़ी चलाउने तथा अधिक स्पिड होइन तर सामान्य रुपमा गाड़ी कुदाउने आह्वान् गर्दै गाड़ीको सबै कागज पत्रहरू सठीक राख्ने पनि आह्वान् गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


betasusperabetjokerbetmobilbahisjojobetJojobetJojobetkargabetpusulabetpusulabetholiganbetJojobetJojobetjojobetmariobetGrandpashabet girişurfa konteynerşanlıurfa konteynermatadorbetmatadorbetvdcasinosahabetonwincasibom casibom matadorbetteosbetbetgitbetgitromabetgameofbetcratosroyalbetgrandpashabetholiganbetholiganbetjojobetbetparkbetparkbetparkjojobet girişDeneme Bonusu Veren SitelerbahiscasinoCratosroyalbetbetparkpusulabetholiganbetvdcasinosekabetsahabetmatadorbet1wingrandpashabetgrandpashabetimajbetimajbetgrandpashabetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobet girişbahiscasinoazhar-itay.com grandpashabetpusulabetkazandraperabet girişperabetperabetjojobetcasibomtipobetholiganbet girişpusulabetjojobetcasibomjojobetholiganbetsuperbetingrandpashabetgrandpashahbetcasibomjojobetgrandpashabet girişgrandpashabet girişbetpuangrandpashabetholiganbet girişholiganbetibizabet girişholiganbetholiganbetholiganbet girişesbetonwinbetgaranticashwin girişgrandpashabetcasinolevantcasibomDeneme Bonusu Veren Sitelergrandpashabetcasibomcasibompusulabetgrandpashabetcasibom Built with ❤︎ by appycodes