खरसाङ वार्ड 1 मा छिरिङ दाहालले गरिन् चुनाउ प्रचार

खरसाङ : गोर्खा जनमुक्ति मोर्चा विनय खेमाका खरसाङ विधानसभा आसनका प्रार्थी छिरिङ दाहालले आज आफ्नो चुनावी जनसम्पर्क अभियान खरसाङ नगरपालिकाको 1 नम्बर वार्डमा गरिन्। यस अवसरमा स्थानीय वार्डवासीहरूलाई सम्बोधन गर्दै अब हामीले राष्ट्रिय दलमाथि विश्वास गर्न नहुने बताइन्। तिनले यसैकारण अनित र विनय तामाङको नेतृत्वमा रहेको गोजमुमोले यसपाली निर्दलीय उम्मेद्वार उठाएको बताइन्। तिनले बीजेपीको गोर्खाहरूलाई हेर्ने सोच राम्रो नरहेको दावी गर्दै हालै खरसाङमा भाजपा बङ्गाल प्रभारी कैलाश बिजयवर्गीयले भारतीय गोर्खाहरूप्रति गरेको बयानको पनि विरोध जनाइन्। क्षेत्रीय समस्याहरू समाधान गर्न तथा क्षेत्रीयता बचाउनको लागि क्षेत्रीय दलको उम्मेद्वारलाई जिताउनुपर्ने अपील गर्दै आफू क्षेत्रीय उम्मेद्वार रहेको आफूलाई बहुमतले मतदान दिएर विजय गर्ने तिनले सबैसित आहवान गरे। तिनले पहाड समस्याको समाधान पहाडमा मात्र कराएर हुँदैन भन्दै विशेष गरेर पहाडका मानिसहरूको पर्जापट्टा हुन अति नै आवश्यक रहेकोले गर्दा यसको समाधान राज्य विधानसभामा मात्र हुनेछ भन्दै त्यहाँ पुग्नको निम्ति आफूलाई मतदान गरेर जिताएको खण्डमा त्यसको आवाज राज्य विधानसभामा आफूले उठाउने दावी गरिन्। पर्जापट्टा केवल गोजमुमो 2 लाई मात्र चाहिएको होइन, अब पहाडको जनताले पहिला परिवार बचाउने काम गर्नुपर्छ भन्दै यसपालीको भोट परिवारको निम्ति, गाउँको विकासको निम्ति, पहाडको समस्या समाधानको निम्ति गरिनुपर्ने प्रार्थी छिरिङ दाहालले बताइन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetgrandpashabet girişjokerbetmobilbahisjojobetJojobetJojobetkargabetpusulabetpusulabetholiganbetJojobetJojobetgrandpashabetmariobetdeneme bonusuurfa konteynerşanlıurfa konteynerbettiltmatbet güncel girişsahabetsekabet girişpusulabet girişcasibom casibom holiganbetholiganbetgrandpashabetgrandpashabetjojobetholiganbetgrandpashabetjojobetholiganbetgrandpashabetgrandpashabetjojobetstreameastbahiscasinoholiganbetgrandpashabetpusulabetvdcasinoMercurecasinobetsalvadoronwinbetgit girişsekabetmatbetimajbetgrandpashabetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobetbetgitazhar-itay.com grandpashabetpusulabetkazandragrandpashabet girişgrandpashabet güncel girişjojobet güncel giriştipobetjojobet girişholiganbetgrandpashabetjojobetholiganbetgrandpashabetjojobetholiganbetgrandpashabetjojobetholiganbet girişibizabet girişibizabetgameofbet girişgameofbetesbetgrandpashabet girişbetbeygrandpashabetbetbey girişgameofbet girişgameofbet girişgameofbetgameofbetgrandpashabet girişDeneme Bonusu Veren Siteler 2026grandpashabetcasibompusulabetesbetcasibomgrandpashabetcasibomcasibomgrandpashabetstreameastgrandpashabet güncel giriş Built with ❤︎ by appycodes