खरसाङ वार्ड नम्बर 13-मा बिमलपन्थी गोजमुमोको सांगठनिक सभा

खरसाङ : खरसाङको वार्ड नम्बर 13 मा बिमलपन्थी गोजमुमोको सांगठनिक सभा विष्णु शर्माको अध्यक्षतामा सम्पन्न भयो। सभालाई नारी मोर्चा खरसाङ टाउन कमिटिका सचिव शोभा छेत्री र नसिफा बानुले सञ्चालन गरेका थिए। सभामा पार्टीको विभिन्न सांगठनिक गतिविधि र आगामी दिनको रणनीति विषयमा चर्चा परिचर्चा गरियो। सभामा वक्ताहरूले वार्ड नम्बर 13 को सांगठनिक गतिविधि विषयमा चर्चा परिचर्चा गरे भने आगामी 6 सेप्टेम्बरको दिन गोजमुमो अध्यक्ष बिमल गुरुङको खरसाङ आगमन विषयमा चर्चा परिचर्चा गरियो। उक्त सभामा वार्ड नम्बर 13 स्तरीय युवा मोर्चाका कमिटी पनि गठन गरियो। सभामा गेजमुमो खरसाङ महकुमा समितिका प्रवक्ता दिपेन्द्र देवान, युवा मोर्चा खरसाङ टाउन कमिटीका सभापति प्रनिल रसाईली, सचिव आशिष तामाङ, महकुमाका उप सभापति दिपु थामी, वार्ड नम्बर 13 को युवा मोर्चाका सल्लाहकार, नारी मोर्चाका वार्ड नम्बर 13 का सभापति नसिफा बानु, सचिव एलिसा छेत्री, सह सचिव अनु छेत्री लगायत अन्यहरू उपस्थित थिए। सभापछि पत्रकारहरूसित कुराकानी गर्दै बिमलपन्थी नारी मोर्चा खरसाङ टाउन कमिटीका सचिव शोभा छेत्रीले आजको सांगठनिक सभा विषयमा जानकारी दिएकी छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornbahiscasinosuperbetinmatbetgrandpashabetgrandpashabetjojobetholiganbetvdcasinosekabetimajbetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobet resmi girişjojobetmatadorbetchild porngrandpashabetpusulabetchild pornjojobet güncel girişamkbettambetteosbetbahiscasinoamkbetromabetgameofbetjojobetjojobetjojobetgrandpashabetgrandpashabetcasibomgrandpashabetbettiltmatbetgrandpashabetpusulabetpusulabetgrandpashabetgrandpashabetholiganbetmarsbahis girişgrandpashabetwbahisamkbetgrandpashabetgrandpashabet girişmatbetpusulabetimajbetvdcasinomatbet girişsuperbetinbetplay girişgrandpashabet girişbetbeybetplaywbahis girişbetbey girişibizabetwbahisibizabet girişibizabetnesinecasinonesinecasino girişbettilt girişVDCasinopornochild pornimajbetmatadorbetpusulabet girişgrandpashabetgrandpashabetibizabetcratosroyalbetcasibomJojobetgrandpashabetcasibomsonbahisvdcasinoJojobetcasibomsonbahis girişSekabetbetewin girişbetewin Built with ❤︎ by appycodes