खरसाङ वार्ड नम्बर 6-मा टाउन कमिटीको वार्ड पसौं अभियान साथै सांगठनिक सभा

खरसाङ: गोजमुमो अनित खेमाको खरसाङ टाउन कमिटीको वार्ड पसौं अभियान र सांगठनिक सभा जारी रहेको छ। यसै क्रममा आज पार्टीको सांगठनिक सभा खरसाङ नगरपालिकाको वार्ड नम्बर 6 मा सम्पन्न भयो। विगत 7 अगस्तदेखि थालिएको वार्ड पसौं अभियान र प्रशाखा गठन कार्य लगातार रूपमा चलिरहेको छ। उक्त कार्य आगामी 27 अगस्तसम्म चल्ने भएको छ। सभापछि पत्रकारहरूसित कुराकानी गर्दै गोजमुमो खरसाङ टाउन कमिटिका सचिव सूर्य कमल छेत्रीले विगत 7 अगस्तदेखि वार्ड नम्बर 1 देखि 20 सम्म सांगठनिक सभा र प्रशाखा गठन कार्य जारी छ जुन आगामी 27 अगस्तसम्म चल्नेछ भनी बताए।

खरसाङ टाउन कमिटीका सचिव सूर्य कमल छेत्रीले वार्डहरूमा भइरहेको सांगठनिक सभा र प्रशाखा गठन कार्यको राम्रै फिडब्याग आइरहेको भन्दै हामीले पार्टीको निर्देशानुसार प्रत्येक वार्डमा प्रशाखा गठन कार्य र पावर सेन्ट्रलाइजको कार्य गरिरहेको बताए। आज खरसाङको वार्ड नम्बर 6 मा सम्पन्न पार्टीको सांगठनिक सभामा खरसाङ टाउन कमिटीका संयोजक समीरदीप ब्लोन, सचिव सूर्य कमल छेत्री, सांगठनिक सचिव दिपेन्द्र सेवा, 6 नम्बर वार्डका नगर पार्षद राजु सुन्दास, 28 नम्बर समष्टिका सचिव श्याम शेर्पा, नारी मोर्चाका सभापति सुष्मा मुखिया, टाउन कमिटी नारी मोर्चाका सचिव दिपा छेत्री, युवा मोर्चाका टाउन कमिटीका सभापति सन्दीप प्रधान, सचिव बिरेस लामा, सह सचिव दिपेन राई लगायत अन्यहरू उपस्थित थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornbahiscasinosuperbetinmatbetgrandpashabetgrandpashabetjojobetholiganbetvdcasinosekabetimajbetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobet resmi girişjojobettipobetchild porngrandpashabetpusulabetchild pornjojobet güncel girişamkbettambetteosbetbahiscasinoamkbetromabetgameofbetjojobetjojobetjojobetgrandpashabetgrandpashabetcasibomgrandpashabetbettiltmatbetgrandpashabetpusulabetpusulabetgrandpashabetgrandpashabetholiganbetmarsbahis girişgrandpashabetwbahisamkbetgrandpashabetgrandpashabet girişmatbetpusulabetimajbetvdcasinomatbet girişsuperbetinbetplay girişgrandpashabet girişbetbeybetplaywbahis girişbetbey girişibizabetwbahisibizabet girişibizabetnesinecasinonesinecasino girişbettilt girişVDCasinopornochild pornimajbettipobetpusulabet girişgrandpashabetgrandpashabetibizabetcratosroyalbetcasibomcasibomJojobetgrandpashabetcasibomsonbahisvdcasinoJojobetcasibomsonbahis girişSekabetbetador girişbetador Built with ❤︎ by appycodes