कुटपीट गरेको आरोपमा सिटी अटो चालकहरूद्वारा विक्षोभ

सिलगढी : सिलगढीमा एकजना अटो चालकलाई कुटपीट गरेको घटनालाई लिएर अटो चालकहरूले विक्षोभ प्रदर्शन गरे। प्राप्त जानकारीअनुसार आज बिहान सिलगढीको विधान मार्केट संलग्न इलाकामा एकजना अटो चालकलाई कुटपीट गरेको ट्राफिक पुलिसविरुद्ध अभियोग उठेको छ। घटनापछि आक्रोशित अटो चालकहरूले महात्मा गाँधी मोडमा अटोहरू राखेर विक्षोभ प्रदर्शन गरे। घटनाको खबर पाएर पुलिसका उच्च अधिकारीहरू घटनास्थलमा पुगेर प्रदर्शनकारी अटो चालकहरूसित कुराकानी गरेर परिस्थिति स्वाभाविक बनाउने प्रयास गरे। यस अवधि अटो चालकहरूले टीन नम्बर नभएको टोटोहरूलाई सिलगढीको मुख्य सडकमा चल्न नदिने माग गरे। पुलिसको आश्वासनपछि परिस्थिति नियन्त्रणममा ल्याइयो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


maxwinbatumslotganobetmobilbahisjojobetjojobet girişStarzbetStarzbetkargabetCasibomCasibomjojobet StarzbetStarzbetgrandpashabetcasibomxslotcasibomcasibomtipobetbetwoon girişchild pornesrar satın aljojobetgrandpashabetcasibomcasibommarsbahis girişgrandpashabet girişpusulabet girişvdcasino girişmeritkingmeritking Built with ❤︎ by appycodes