लाब्दा बस्ती निम्न उच्चत्तर माध्यमिक विद्यालयको वार्षिक कार्यक्रम तथा पुरस्कार वितरण कार्यक्रम

मङ्पू: रंगली रंगलीयट ब्लक अन्तर्गत मङ्पूको लाब्दा बस्ती निम्न उच्च माध्यमिक विद्यालयको वार्षिक कार्यक्रम तथा पुरस्कार वितरण कार्यक्रम आज उत्तम मुखियाको अध्यक्षतामा सम्पन्न भयो। विद्यालयका नानीहरुले सरस्वती बन्दनाबाट सुरू गरेको कार्यक्रममा विद्यार्थीहरूले विभिन्न गीत तथा नृत्यहरू प्रस्तुत गरे। शिक्षक रोशन छेत्रीले विद्यालयको स्थापना कालदेखि आजसम्म समाज अनि स्थानीय सङ्घ-संस्थानहरूले पुऱ्याउँदै आइरहेको योगदान प्रति सबैलाई आभार  व्यक्त गरे। नाटक विधामा विद्यालयले ब्लक स्तरमा प्रथम दर्जा ओगटेको नाटक “छोरीको शिक्षा नै उसको धन” आजको कार्यक्रममा नानीहरुले खुबै उत्कृष्ट ढङ्गमा मञ्चन गरे। दार्जिलिङका सासद राजु विष्टले सांसद कोषबाट विद्यालयलाई कम्प्युटर अनि टेबल-चौकी किन्नको निम्ति प्रा. सञ्जय विष्टमार्फत आर्थिक सहयोग गरेकोमा साथै विद्यालय भवनको निम्ति सहयोग गर्ने क्षेत्रीय सभासद रतन थापालाई शिक्षक रोशन छेत्रीले विद्यालय परिवारको पक्षबाट आभार ब्यक्त गरे।

विशिष्ट अतिथि शंकर छेत्रीले यसै विद्यालयको सातौ कक्षामा अध्यनरत छात्रा मेघना राईलाई स्कलरसिप (छात्रवृत्ति) प्रदान गर्ने घोषणा गरे। आजको कार्यक्रममा उपस्थित प्रमुख अतिथि तथा विशिष्ट अतिथिगण मङपू वरिपरि विद्यालयका प्रधान अध्यापक, शिक्षक-शिक्षिकागण, क्षेत्रीय कार्यकारिणी सभासद रतन थापा अनि जनसम्पर्क अधिकारी बिज्ञान मिश्रलाई विद्यालय परिवारको पक्षबाट मायाको स्मृति चिन्ह प्रदान गरेर सम्मान जनाइयो। कार्यक्रमको अन्त्यमा विभिन्न प्रतियोगितामा विजेता तथा उप-विजेता विद्यार्थीहरुलाई अतिथिहरुको बाहुलीबाट परितोषिक प्रदान गरियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisjojobetJojobetjojobetmariobetjojobet girişurfa konteynerşanlıurfa konteynercasibom casibom jojobet girişchild porniptv satın alCasibomgrandpashabetmarsbahismegabahispusulabetsekabetmatbetimajbetmegabahisgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobet girişazhar-itay.com grandpashabetpusulabetkavbetjojobetjojobetjojobetkingroyalpornograndpashabetpusulabetcasibomchild pornjojobetholiganbetholiganbetholiganbetholiganbetjojobetjojobetjojobetjojobetjojobetjojobetjojobetjojobetjojobetjojobetjojobetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetibizbet girişgrandpashabet girişgrandpashabetcasinoroyalgrandpashabet girişgrandpashabetGrandpashabetsekabetimajbetpusulabetvdcasinosekabet girişVDCasinograndpashabetholiganbetholiganbetteosbet girişgrandpashabet girişgrandpashabetcashwin girişcashwinesbetesbet giriştambettambet girişsuperbetin güncel girişpusulabet güncel girişcasinoroyalchild pornmegabahiskingroyalcasibompusulabet giriş Built with ❤︎ by appycodes