लाब्दामा बाटोको मरमति कार्यको शिलान्यास  

मङ्पु (निसं): मङ्पुको लाब्दा बिभाग शिव मन्दिरदेखि जोगिघाटसम्म जाने बाटोको मरमति कार्य गरिने भएको छ। यसैले आज प्रधानमन्त्री ग्राम सडक योजना अन्तर्गत रहेको यस बाटोको मरमति कार्यको मङ्पु लाब्दा समष्टिका कार्यकारी सभासद रतन कुमार थापाको उपस्थितिमा विधिवत् पूजा अर्चना गर्दै तिनको हातबाट नरिवल फुटाएर यसको शुभारम्भ गरियो। स्मरण रहोस, शिव मन्दिर छेउ पैह्रोको बाटोको अवस्था अति जीर्ण अवस्थामा पुगिसकेको छ। यो पैह्रोमा गाडी चढ्न पनि धेरै मुस्किल रहेको छ तर आज गरिएको यस काम भित्र उक्त पैह्रो नरहेको जानकारी प्राप्त भएको छ। जनसाधारणको असुविधालाई मध्यनजर राख्दै यस पैह्रोलाई कटिङ गरेर गाडी चलाउनु सक्ने बाटोको निर्माण गरिने छ भने आज नै सम्बन्धित बिभागका एक्जुकेटिभ इञ्जिनियर दिपेन्द्र घिमिरेले उक्त पैह्रोको निरीक्षण गरेर यसको पहल शुरू गरेका छन्।

आजको कार्यक्रममा विभागीय सेलबाट पुर्णिमा छेत्री एई, लाब्दा ग्राम पञ्चायत उप प्रधान सुवर्शा तामाङ, पञ्चायत सदस्य किरण पाख्रिन, सकुन्तला राई, भूपाल मोक्तान, मिडिया प्रभारी बिदेन प्रधान साथै गाउँका मानिसहरूको उपस्थिति रहेको थियो। यो बाटोलाई मङ्पु अनि सिटोङको जीवन रेखा मानिन्छ। यो बाटो हजारौं पर्यटकको वाहन हिड्ने गर्छ सबैको सुविधालाई ध्यानमा राख्दै राम्रो बाटोको निर्माण होस् भन्ने सोचले भोलिदेखि 10 दिनसम्म बिहान 8 बजेदेखि अपरान्ह 4 बजेसम्म कुनै पनि गाडीहरु नचलाई दिने ठेकेदार शंखर छेत्रीले सबैप्रति अपिल गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornmatbetjojobetvdcasinograndpashabetcasibomjojobetholiganbetgrandpashabetjojobetjojobetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobetmatadorbetpornograndpashabetpusulabetchild pornjojobet güncel girişgrandpashabetgrandpashabetgrandpashabetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobet1win1winbetgit1winromabetgameofbet1winradissonbetradissonbet1win1winholiganbetgameofbetteosbet girişwbahisamkbetgrandpashabetsekabet girişsekabetvdcasinobetciovdcasinovdcasino girişbettiltbetgitteosbetholiganbet girişbetgit girişbetpuanholiganbetcratosroyalbetbetpuan girişcratosroyalbet girişcratosroyalbetgrandpashabet girişgrandpashabetbettilt girişbetcio girişpornojojobetmatadorbetbettilt girişjojobetgrandpashabettambetamgbahiscasibomjojobetbetgitbahiscomvdcasinocasibombahiscom girişSekabetbetorder girişbetorderJojobetcasibomGrandpashabetCasibom Built with ❤︎ by appycodes