लद्दाखको जान्स्कर घाटीमा फँसेका 71 जना ट्रेकर्स सकुशल उद्धार

भारतीय वायु सेनाको एएलएच हेलिकप्टरले जान्स्कर घाटी (लद्दाख)-को नीराकमा बचाऊ अभियान चलाएर दुई दिनको अवधि मोठ 71 जना देशी विदेशी ट्रेकर्सको ज्यान बचाएको छ। प्राप्त जानकारीअनुसार यी घुम्न आएका ट्रेकर्स लद्दाखको प्रसिद्ध पर्यटक स्थल 'चादर ट्रेक'-मा रहेको समय अचानक बाढ़ी आएपछि फँसेका थिए। आईएएफ-ले बचाएको यी 71 जना मानिसहरूमध्ये 9 जना फ्रान्सका अनि चीनका नागरिक सामेल छन्।


जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन ।

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.