लद्दाखको जान्स्कर घाटीमा फँसेका 71 जना ट्रेकर्स सकुशल उद्धार

भारतीय वायु सेनाको एएलएच हेलिकप्टरले जान्स्कर घाटी (लद्दाख)-को नीराकमा बचाऊ अभियान चलाएर दुई दिनको अवधि मोठ 71 जना देशी विदेशी ट्रेकर्सको ज्यान बचाएको छ। प्राप्त जानकारीअनुसार यी घुम्न आएका ट्रेकर्स लद्दाखको प्रसिद्ध पर्यटक स्थल चादर ट्रेकमा रहेको समय अचानक बाढ़ी आएपछि फँसेका थिए। आईएएफ-ले बचाएको यी 71 जना मानिसहरूमध्ये 9 जना फ्रान्सका अनि चीनका नागरिक सामेल छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *