लाडुप घिसिङलाई मिरिक अस्पतालबाट लगियो घरमा

मिरिक (निसं): हाम्रो पार्टी केन्द्रीय प्रवक्ता लाडुप घिसिङलाई अस्पतालबाट छुट्टी दिएपछि आज मिरिकस्थित तिनको घर काव्यकुञ्ज‘-मा लगियो। स्मरण रहोस, गत 30 अप्रेलको राति हाम्रो पार्टी केन्द्रीय प्रवक्ता लाडुप घिसिङमाथि प्राणघातक आक्रमण भएको थियो भने यसपछि तिनलाई सिलगढीको निजी नर्सिङ होममा तिनलाई भर्ना गरिने भएको थियो तर तिनको सुरक्षालाई केन्द्र गरेर विभिन्न प्रश्न उठेपछि तिनलाई मिरिक खण्ड स्वास्थ्य केन्द्रमा नै भर्ना गरेपछि हालसम्म आफ्नो परिवार, पार्टी समर्थकहरू लगायत मिरिक ब्राञ्च अध्यक्ष प्रशान्त लामाको विशेष सतर्कता एवं सुरक्षा बीच उपचार चलिरहेको थियो। आज तिनी आफ्नो घर फर्किए। केही दिनपछि अन्य आवश्यक चिकित्साको निम्ति चाँजो मिलाइएको बताइएको छ भने यस विषयमा घिसिङले केही बोल्न चाहेनन्। लाडुप घिसिङमाथि भएको प्राण घातक हमलामा संलग्न रहेका एकजना व्यक्तिलाई गाउँवासीले पक्रिएर मिरिक पुलिसलाई घटना कै राति सुम्पिएको थियो तथापि, मुख्य आरोपी आक्रमणमा प्रयोग गरिएको गाडीसहित अझसम्म निखोज रहेकोले गर्दा यसलाई लिएर पुलिस प्रशासन विरूद्ध मानिसहरूले विभिन्न प्रश्नहरू उठाइरहेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetJojobetbetsmovejojobet girişchild pornmatbetsuperbetindeneme bonusuimajbetjojobetsekabetjojobetpusulabetmatbetvdcasinopusulabetgrandpashabetgrandpashabetpornoŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabet girişkavbetjojobetjojobetjojobettipobetpornograndpashabetpusulabet girişpornojojobetgrandpashabetgrandpashabetholiganbetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobetsuperbetin girişsuperbetin girişholiganbet girişsuperbetin girişcasibom girişmatbetsuperbetin girişholiganbet girişholiganbet girişsuperbetin girişsuperbetin girişcasinolevantcasibom girişjojobet girişbetbey girişbetplay girişgrandpashabetgrandpashabet girişmatbetpusulabetvdcasinobettiltmatbet girişbetciograndpashabet girişteosbetcasibom girişcasinowon girişjojobet güncel girişsonbahisgrandpashabet girişgrandpashabet girişwbahisgrandpashabet girişesbet girişholiganbetsonbahispusulabet güncel girişfilm izlechild pornpusulabettipobetvdcasino girişesbetcashwinbetpuanbetpuanjojobetholiganbet girişamkbetbettiltjojobet girişSekabetantikbet girişantikbetcasibomJOJOBETcasibombetbeybettilt girişkopazarmavibetmavibet güncel girişmatadorbetmariobet Built with ❤︎ by appycodes