लगातार वर्षाले गर्दा गोपालधारा पासाङ गाउँ अनि सियोकलाई जोड्ने सडक विछिन्न

मिरिक : हिजोदेखि लगातार रूपमा परेको पानीले गर्दा मिरिकको गोपालधारा पासाङ गाउँ अनि सियोकलाई जोड्ने सडक विछिन्न भएको छ। केही दिन अघि मात्र प्रधानमन्त्री ग्राम सडक योजना मार्फत् लगभग 16 करोड रुपियाँको लागतमा उक्त सडकको निर्माण गरिएको थियो। उक्त पैह्रोले यहाँको धेरैवटा घरलाई क्षति पुग्न सक्ने सम्भावना रहेको छ छ भने हाल उक्त सडक भएर यातायात ठप्प रहेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *