लगातार परेको पानीले बढ्यो तोर्षा नदीको जलस्तर, दलसिंहपाड़ामा 250 मिटर नदीको बाँध भत्केपछि गाउँलेहरू चिन्तित

अलिपुरद्वार : लगातार परेको पानीले गर्दा तोर्षा नदीको जलस्तर निक्कै बढ़ेकोले कालचिनी ब्लकको दलसिंहपाड़ा रणबहादुर बस्ती इलाकामा 250 मीटर नदीको बाँध भत्किएको छ। बाँध भत्केपछि रणबहादुर बस्ती इलाकामा नदीको पानी पसेकोले गर्दा स्थानीय मानिसहरू चिन्तित बन्न पुगेका छन्। प्राप्त जानकारीअनुसार लगातार परेको पानीले गर्दा तोर्षा नदीमा जलस्तर बढ्दा आज बिहान नदीको बाँध भत्केपछि तोर्षा नदीको पानी नीलपाड़ा रेञ्जको संरक्षित वन क्षेत्रमा पस्यो। बाँध भत्केपछि वन क्षेत्रको केही रुखहरू लडेर नदीले बगाएर लगेकोले स्थानीय निवासीहरू चिन्तित बन्दै चाँडै इलाकामा बाँध मरमति कार्य गर्ने माग गरेका छन्। दलसिंहपाड़ाको उपप्रधान शम्भु जयसवालले यदि चाँडै कुनै व्यवस्था नगरिएको ठुलो क्षति हुनसक्ने बताउँदै सिँचाई विभाग तथा कालचिनी ब्लक प्रशासनलाई यसबारे सूचित गरिसकेको जनाए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


pashagaminglunabetjokerbetmobilbahisjojobetCasibomCasibomkargabetPusulabet girişPusulabet güncel girişgrandpashabetCasibomCasibomgrandpashabetcasibomcasinowontipobetdeneme bonusuurfa konteynerşanlıurfa konteynerpusulabet güncel girişcasibomsekabet girişmatadorbetsuperbetin girişonwinjojobetjojobet girişbetcio girişbetgitromabetromabetgameofbetradissonbetcratosroyalbetjojobetholiganbetjojobetgrandpashabettarafbetbonus veren sitelertarafbetjojobetDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetiptv satın aljojobetGrandpashabetbonus veren sitelercasibomjojobet1winbetgitromabetgameofbetgrandpashabetsekabetmatbetimajbetradissonbetcratosroyalbetjojobetholiganbetcasibomgrandpashabetdeneme bonusu veren sitelerpalacebetŞans Casinocasibomjojobet Built with ❤︎ by appycodes