लगातर परेको पानीले नदीको जलस्तर बढेपछि फेरि क्षतिग्रस्त बालासनको वैकल्पिक ब्रिज

सिलगढी : लगातार परेको पानीले गर्दा फेरि बालासनको वैकल्पिक ब्रिज क्षतिग्रस्त बनेको छ। लगातार परेको पानीले गर्दा नदीको जलस्तर बढेपछि ब्रिजको एउटा भाग भत्किँदा पीडब्ल्युडीको तर्फबाट यसको मरमतिको कार्य शुरू गरेको छ। जेसीबीको सहयोगमा पुलको मरमतिको कार्य चलिरहेको छ भने सुरक्षालाई ध्यानमा राखेर सिभिल डिफेन्स टीम पनि तयार राखिएको छ। गत वर्ष पनि वर्षाको समयमा बालासन ब्रिजको 3 नम्बर पिलर क्षतिग्रस्त भएकोले पीडब्ल्युडीको तर्फबाट उक्त पिलरको नजिक अझै दुईवटा पिलर बनाइएको छ। स्मरण रहोस्, बालासनको बेली ब्रिजमाथि बेसी दबाउ नपरोस् भनेर वैकल्पिक वेदर ब्रिज बनाइएको छ। यसैले पीडब्ल्युडी विभागले ब्रिजलाई सुरक्षित राख्न हर सम्भव प्रयास गरिरहेको छ। यसको साथै वाहनहरूको चलाचलमा पनि विशेष नजर राखिरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


maxwinbatumslottophillbetmobilbahisjojobetjojobet girişStarzbetStarzbetkargabetCasibomCasibomjojobet StarzbetStarzbetgrandpashabetcasibomxslotcasibomcasibomtipobetcratosroyalbet girişchild pornesrar satın aljojobetgrandpashabetcasibomcasibommarsbahis girişgrandpashabet girişpusulabet girişvdcasino girişmeritkingmeritking Built with ❤︎ by appycodes