लगातार परिरहेको वर्षाले सिलगढीको पूर्व चयनपाडा इलाका जलमग्न

सिलगढी, 28 सेप्टेम्बर (निसं): लगातार परिरहेको वर्षाले गर्दा सिलगढीको पूर्व चयनपाडा इलाका जलमग्न भएको छ, जसले गर्दा त्यहाँका वासिन्दाहरू समस्यामा पारेका छन्। सिलगढी ईस्टर्न बाइपास संलग्न उक्त इलाका पानीले भरिएको छ। केही दिनदेखि लगातार वर्षा भइरहेको कारण सडकमा पानी जमिनुको साथै यहाँका धेरै वटा घरहरूमा पानी पसेको छ।
स्थानीय मानिसहरूले बताए अनुसार पानी परेपछि यहाँका घरहरूमा पानी पस्ने गर्दछ। पानी बग्ने नालाको लागि उचित व्यवस्था नभएकोले गर्दा पानी सडकमा पानी जम्मा हुन्छ। धेर वर्षा हुँदा पानी मानिसहरूको घरमा पस्छ, यसले गर्दा यहाँका मानिसहरूलाई विविध समस्याहरू भइरहेको छ। उक्त समस्याबारे स्थानीय पञ्चायतलाई जानकारी गराए तापनि कुनै फाइदा नभएको स्थानीय मानिसहरूले आरोप लगाएका छन्।
अर्कोतिर, इलाकामा पानी जमिएको समस्या थाहा पाएपछि आज पञ्चायतले जलमग्न क्षेत्रमा पुगेर निरीक्षण गरे। यस अवसरमा उनले भने, “मैले वर्षा हुनुअघि यस क्षेत्रमा काम गरेको थिए। अन्य इलाकाको पानी यहाँ आएको हो। यस क्षेत्रमा पानी जम्मा नहोस् भनेर काम भइरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


superbetjojobet giriştophillbetmobilbahisjojobetCasibomCasibomkargabetİmajbetİmajbetgrandpashabetCasibomCasibomgrandpashabetmarsbahisholiganbettipobetcasino siteleriurfa konteynerşanlıurfa konteynermatadorbetcasibommatbet güncel girişmatbet girişVDCasinoonwinjojobetjojobetsuperbetin girişmeritkingbetsalvadorbetsalvadorteosbet1winbetgitromabetgameofbetradissonbetcratosroyalbetholiganbetDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetbahiscasinocasibomromabetcasibomjojobetgrandpashabetimajbetgrandpashabetholiganbetimajbetgrandpashabet girişholiganbet girişmatbet giriş Built with ❤︎ by appycodes