लगभग 3 वर्षपछि भोलि मिरिकमा बिमल पन्थीको जनसभा हुने

मिरिक : लगभग 3 वर्षपछि गोजमुमो बिमल गुरूङपन्थीका समर्थकहरूले मिरिकमा एउटा खुल्ला रूपमा जनसभाको आयोजना गर्ने भएको छ। यसबारे आज गोजमुमो मिरिक महकुमा समिति अध्यक्ष सुमन राईले पत्रकारहरूलाई जानकारी गराएका छन्। तिनले दिएको जानकारीअनुसार भोलि यहाँको सार्वजनिक भवनमा दिउँसो ठिक 11 बजीदेखि शुरू हुने जनसभामा पार्टीको सांगठनिक विस्तारलाई अब फेरि अझ शक्तिशाली बनाउने तथा समर्थकहरूलाई सजग र सक्रिय बनाउनको लागि चर्चा परिचर्चा गरिने छ। यसको साथै आउँदो केही दिन भित्रमै पार्टीका अध्यक्ष बिमल गुरूङ दार्जिलिङ पहाड फर्किआउने भएकोले तिनलाई भव्य रूपमा स्वागत जनाउनको निम्ति मिरिक महकुमाले के-कस्ता पहल गरिनुपर्ने साथै पार्टीको सांगठनिक गतिविधिबारेमा पनि जनसभामा दार्जिलिङ, खरसाङ, कालेबुङ आदि ठाउँहरूबाट आएका पार्टीका केन्द्रीय नेतृत्वहरूले विस्तृत रूपमा जानकारी गराउने भएको तिनले बताएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetbetsmovemobilbahisJojobetjojobetmariobetjojobet girişdeneme bonusu veren sitelerdeneme bonusudeneme bonusu veren sitelerjojobetchild pornbahiscasinoGrandpashabetdeneme bonusujojobetholiganbetgrandpashabetpusulabetvdcasinosekabetmatbetimajbetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetbetsmovejojobetjojobettipobetchild porngrandpashabetpusulabetchild pornjojobetgameofbetradissonbetcratosroyalbetjojobetgameofbetjojobetholiganbetholiganbetgrandpashabetholiganbetbetplaycasinoroyalpalacebetcasinoroyalteosbet1winbetplaybetgitbetgitcasinoroyalcasinoroyaltlcasinobahiscomnesinecasinowbahiscasinolevant girişgrandpashabetjojobetmatbetimajbetpusulabetbettiltjojobetsuperbetintambetgrandpashabetbetbeyesbet girişesbetradissonbetcashwinpalacebet girişbetplaycashwingrandpashabetsonbahissuperbetin girişholiganbetchild pornimajbettipobetholiganbetgrandpashabetgrandpashabetibizabetinterbahiscasibomcasibomJojobetgrandpashabetpalacebetcashwinbettiltJojobetcasibomamgbahisSekabet Built with ❤︎ by appycodes