लगभग 53 लाख रुपियाँको सुन सहित 4 जना पक्राउ

सिलगढी : डीआरआई टीमले दालखोला टोल प्लाजाबाट 1 किलो 55 ग्राम सुन सहित 4 जना सुन तस्करहरूलाई पक्राउ गरेको छ। पक्रा पर्नेहरूमा अमन जयसवाल (22), संभाजी उद्धव मोरे (37), मुन्ना प्रसाद (39) र राजा कुमार (28) सामेल छन्। तीमध्ये अमन, मुन्ना, राजा बिहार निवासी हुन् भने संभाजी महाराष्ट्र निवासी हुन्। डीआरआई सूत्रले दिएको जानकारी अनुसारगोप्य सूचनाको आधारमा डीआरआई टीमले दालखोला टोल प्लाजा नजिक अभियान चलाएर एउटा वाहनलाई रोकेर छानबीन गर्दा 2 वटा सुनको बिस्कुट उद्धार गरेको छ। यसपछि वाहनमा सवार 4 जना व्यक्तिलाई हिरासतमा लिएर सुनको कागजपत्र माग्दा सो देखाउन नसकेपछि डीआरआईले तिनीहरूलाई सुन तस्करी गरेको आरोपमा कस्टम एक्ट अन्तर्गत मामिला दर्ता गरेर पक्राउ गरेको बताइएको छ। जफत गरेको सुनको ओजन 1 किलो 55 ग्राम रहेको छ भने यसको अनुमानित बजार मूल्य 52 लाख 97 हजार 894 रुपियाँ रहेको छ।  पक्रा परेका 4 जना व्यक्तिहरूलाई आज सिलगढी अदालतमा पेश गरेपछि दुवै पक्षको दलील सुनेर न्यायाधीशले ती चारजनाको जमानत याचिका स्वीकार गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetgrandpashabetjokerbetmobilbahisjojobetCasibomCasibomkargabetpusulabetpusulabetholiganbetCasibomCasibomgrandpashabetmariobettürk ifşaurfa konteynerşanlıurfa konteynercasibom casibom holiganbetDeneme Bonusu Veren SitelerbahiscasinoultrabetgrandpashabetholiganbetjojobetholiganbetvdcasinosekabetmatbetimajbetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinoholiganbetazhar-itay.com grandpashabetpusulabetgobahisultrabetcratosroyalbetjojobet güncel girişmatadorbetDeneme Bonusu Veren Siteler 2026grandpashabetcasibompusulabetcasibomporn livespincocasibombetgitromabetradissonbetcratosroyalbetgrandpashabetgrandpashabetholiganbetholiganbetcasibomjojobetjojobetmarsbahisgrandpashabetmarsbahispusulabetgrandpashabetjojobetjojobetjojobetjojobetpusulabetholiganbettambetmercurecasino girişbetplayMercurecasinocasibomgrandpashabetbettilt girişbettiltmatbetimajbetvdcasinomatbet güncel girişbetciopusulabetamkbet girişamkbetesbet girişibizabet girişibizabetjojobetcashwin girişcasibomcasibom girişgrandpashabetgrandpashabet girişgrandpashabet girişcasibom Built with ❤︎ by appycodes