लाखौँको कफ सिरपसहित तीनजना पक्राउ

सिलगढी : सिलगढी थाना पुलिसले धेरै मात्रामा प्रतिबन्धित कफ सिरपसहित तीनजना व्यक्तिलाई पक्राउ गरेपछि आज सिलगढी अदालतमा पेश गर्यो। पक्रा पर्नेहरूमा क्रमैले अमल दास, प्रभात मण्डल र सोहेल राणा शेख सामेल छन्। पक्रा परेका यी तीनजना व्यक्ति चालक एवम् खलासी हुन् भने पुलिसले यस सम्बन्धमा एउटा बस पनि आफ्नो नियन्त्रणमा लिएको छ। प्राप्त जानकारीअनुसार गत राति सिलगढीको एयरभ्यु मोड़मा मालदाबाट सिलगढी आइरहेको एउटा बसमा छानबीन गर्दा पाँच हजार बोतल प्रतिबन्धित कफ सिरप उद्धार गर्नको साथै बस चालकलगायत तीनजना व्यक्तिलाई पक्राउ गरेको बताइएको छ। जफत गरेको उक्त प्रतिबन्धित कफ सिरपको अनुमानित बजार मूल्य लाखौँ रुपियाँ रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


superbetinterbahisjokerbetmobilbahisjojobetCasibomCasibomkargabetİmajbetİmajbetgrandpashabetCasibomCasibomgrandpashabetcasibomteosbet girişmatadorbetdeneme bonusuurfa konteynerşanlıurfa konteynermatadorbetcasibomsekabet girişmatbet girişpusulabet girişVDCasinojojobetjojobet girişsuperbetin girişbetgitromabetromabetgameofbetradissonbetcratosroyalbetjojobetholiganbetjojobetgrandpashabetholiganbetDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetiptv satın algameofbet girişcasibomjojobet1winbetgitromabetgameofbetgrandpashabetsekabetmatbetimajbetradissonbetcratosroyalbetjojobetholiganbetcasibomgrandpashabetdeneme bonusu veren siteleribizabetŞans Casinocasibom Built with ❤︎ by appycodes