लाखौँ रुपियाँको अवैध काठ उद्धार

अलिपुरद्वार : वन विभागको हेमिल्टनगञ्ज रेञ्जका कर्मीहरूले अभियान चलाएर लाखौँ रुपियाँको अवैध काठ उद्धार गरेको छ। कालचिनी ब्लकको भर्नाबाड़ी चियाकमानबाट आज बिहान वनकर्मीहरूले 50 सीएफटी सैगुनको र सालको काठ उद्धार गरेको छ। जफत गरेको उक्त अवैध काठ हेमिल्टनगञ्ज रेञ्ज कार्यालय लगेको बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *