लाखौँ रुपियाँको अवैध काठ उद्धार

अलिपुरद्वार : वन विभागको हेमिल्टनगञ्ज रेञ्जका कर्मीहरूले अभियान चलाएर लाखौँ रुपियाँको अवैध काठ उद्धार गरेको छ। कालचिनी ब्लकको भर्नाबाड़ी चियाकमानबाट आज बिहान वनकर्मीहरूले 50 सीएफटी सैगुनको र सालको काठ उद्धार गरेको छ। जफत गरेको उक्त अवैध काठ हेमिल्टनगञ्ज रेञ्ज कार्यालय लगेको बताइएको छ।


जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.