लाखौँ रुपियाँको विदेशी रम-रक्सीसहित 2 जना पक्राउ

सिलगढी : एनजेपी थाना पुलिसले सादा पोशाकमा अभियान चलाएर धेरै मात्रामा विदेशी रम-रक्सी उद्धार गर्नको साथै 2 जना व्यक्तिलाई पक्राउ गरेको छ। प्राप्त जानकारीअनुसार गोप्य सूचनाको आधारमा एनजेपी थाना पुलिसले सादा पोशाकमा गत साँझ फुलबारी टोलगेटमा अभियान चलाएर असमदेखि बिहारतर्फ गइरहेको एउटा ट्रकलाई रोकेर छानबीन गर्दा 713 कार्टुन विदेशी रम-रक्सी उद्धार गरेको बताइएको छ।

कुनै वैध कागजपत्र नरहेकोले गर्दा ट्रक चालक जितेन्द्र सिंह र खलासी सोनु कुमारलाई पनि पक्राउ गरेको छ। जफत गरेको विदेशी रम-रक्सीको अनुमानित बजार मूल्य 17 लाख 11 हजार 2 सय रुपियाँ रहेको बताइएको छ। आरोपी दुवैलाई आज जलपाईगढी अदालतमा पेश गरिनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


betasusbatumslottophillbetmobilbahisjojobetjojobet girişStarzbetStarzbetkargabetCasibomCasibomjojobet StarzbetStarzbetgrandpashabetcasibomxslotcasibomtipobetcratosroyalbet girişchild pornesrar satın almatbet girişvdcasino girişcasibomcasibomgrandpashabet girişmatbet güncel girişsekabet girişvdcasino girişmeritkingmeritkingimajbet girişgrandpashabetholiganbetsekabetmarsbahisradissonbetgameofbetromabetbetgitbahiscasinoteosbetpalacebetbetsalvadorcasinoroyalcasinomilyon Built with ❤︎ by appycodes