लाखौँ रुपियाँको ब्राउन सुगरसहित 3 जना पक्राउ

दालखोला : उत्तर दिनाजपुर जिल्लाको दालखोला थाना पुलिसले 260 ग्राम ब्राउन सुगर सहित 3 जना युवकलाई पक्राउ गरेको छ। पक्रा परेकाहरू क्रमैले रकिबुल, अनारूल हक र आकमल हुसेनको रूपमा चिन्हित गरिएको छ। प्राप्त जानकारीअनुसार दालखोला थाना पुलिसले गोप्य सूचनाको आधारमा पुर्निया मोड इलाकाको 31 नम्बर राष्ट्रिय राजमार्गमा दुईवटा बाइकलाई रोकेर छानबीन गर्दा 260 ग्राम ब्राउन सुगरसहित नगत 33 हजार रुपियाँ उद्धार गरेको बताइएको छ। यसको साथै पुलिसले 3 जना युवकलाई पक्राउ गरेको छ। पुलिस सूत्रले दिएको जानकारीअनुसार उद्धार गरेको ब्राउन सुगरको अनुमानित बजार मूल्य अढाई लाख रुपियाँ रहेको छ। पक्रा परेका युवकलाई 3 दिनको लागि पुलिस रिमान्डमा राख्ने आवेदन गर्दै आज इस्लापुर महकुमा अदालतमा पेश गरियो। घटनाको जाँच शुरू गरेको दाल खोला थाना पुलिसले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


betasusbatumslottophillbetmobilbahisjojobetjojobet girişStarzbetStarzbetkargabetCasibomCasibombetpasStarzbetStarzbetgrandpashabetsupertotobetxslotcasinoroyaltipobetcratosroyalbet girişchild pornesrar satın almatbet girişvdcasino girişcasibomcasibomholiganbet girişsekabet girişvdcasino girişmeritkingmeritkingromabet girişmatbetimajbetsekabetmarsbahisradissonbetgameofbetromabetbetgitbahiscasinoteosbetpalacebetbetsalvadorcasinoroyalcasinomilyoncasibomjojobet Built with ❤︎ by appycodes