लाखौं रुपियाँको ब्राउन शुगर र प्रतिबन्धित कफ सिरपसहित एकजना युवक पक्राउ

सिलगढी, 30 अक्टोबरः सिलगढीको भक्तिनगर थाना पुलिसले लाखौं रुपियाँको ब्राउन शुगर अनि प्रतिबन्धित कफ सिरपसहित एकजना युवकलाई पक्राउ गरेको छ। पक्रा पर्ने व्यक्तिको नाम तूफान राय हो, तिनी सिलगढी नगर निगमको 43 नम्बर वर्ड अन्तर्गत दादा भाई कोलोनी निवासी हुन्।
जानकारी अनुसार, तूफान रायले गत राति एउटा ब्यागमा हालेर ब्राउन शुगर र प्रतिबन्धित कफ सिरपका बोतलहरू डेलिभरी गर्नका लागि पीसी मित्तल बस स्ट्यान्डमा पुगेका थिए।
तर, गोप्य सूचना पाएपछि पुलिसले अभियान चलाएर सन्देहको आधारमा तूफान रायलाई रोकेर उसको तलाशी गरे। यसै क्रममा उसको ब्यागबाट ब्राउन शुगर अनि धेरै संख्यामा प्रतिबन्धित कफ सिरपका बोतलहरू उद्धार गरिएको छ, जसको अनुमानित बजार मूल्य लाखौं रुपियाँ रहेको बताइएको छ।
पुलिसका स्रोतहरू अनुसार, तूफान राय यात्रीको रूपमा मादक पदार्थको तस्करी गर्नका लागि आएका थिए, तर यसभन्दा पहिले नै उनलाई पुलिसले पक्राउ गऱ्यो। आज आरोपीलाई जलपाईगढी अदालतमा पेश गरियो। पुलिसले सम्पूर्ण घटनाको जाँच गरिरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetneredebahismobilbahisjojobetJojobetJojobetkargabetpusulabetpusulabetholiganbetJojobetJojobetjojobetmariobettürk ifşaurfa konteynerşanlıurfa konteynercasibom casibom jojobetdeneme bonusu veren sitelerbahiscasinoCasibomjojobetpusulabetvdcasinograndpashabetsekabetmatbetimajbetimajbetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobetazhar-itay.com grandpashabetpusulabetkavbetsezarcasinojojobetjojobettipobetDeneme Bonusu Veren Siteler 2026grandpashabetpusulabet girişcasibomdeneme bonusu veren sitelerjojobet girişgrandpashabetgrandpashabetholiganbetholiganbetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetamgbahiscasibomcasibomcasibomgrandpashabetjojobetcasibomholiganbetholiganbetgrandpashabetholiganbetbetbey girişcasibomcasibombetgaranticashwingrandpashabet girişsekabet girişmatbetpusulabetimajbetpusulabetsekabet girişbettiltgrandpashabetgrandpashabetjojobetgrandpashabetcasibomgrandpashabetholiganbetholiganbet girişgrandpashabetgrandpashabetradissonbetholiganbet girişgrandpashabet girişpusulabet girişdoedadeneme bonusu veren siteler Built with ❤︎ by appycodes