लाखौँ रुपियाँको विदेशी सुनको बिस्कुट सहित 2 जना पक्राउ

सिलगढी : तस्करी गर्न अगावै डीआरआई-ले विदेशी सुनको बिस्कुट सहित 2 जना तस्करलाई पक्राउ गरेको छ। पक्रा परेकाहरूमा फुब छिरिङ (50) र अमजथ खान (33) सामेल छन्। फुब छिरिङ भुटान निवासी हुन् भने अमजथ खान तमिलनाडु निवासी हुन्। प्राप्त जानकारी अनुसार ब्याङ्ककबाट भूटानमा विदेशी सुन ल्याएपछि इन्डो-भूटान बर्डर पार गरेर अलिपुरद्वार हुँदै कोलकाता गामी कञ्चनकन्या ट्रेनमा सवार भएर फुब छिरिङ र अमजथ खान सुन तस्करी गर्नको लागि गइरहेका थिए। यसभन्दा अगावै डीआरआई टीम सिलगढी जङ्क्सन स्टेशनमा पुगेर उक्त ट्रेनमा अभियान चलाउँदा ती दुईमाथि सन्देह लागेर छानबीन गर्दा एउटा ब्यागबाट कम्प्युटर एसएमपीएस डिभाइस उद्धार गरे। उक्त डिभाइस भित्रबाट 10 वटा सुनको बिस्कुट उद्धार गरेको बताइएको छ। उद्धार गरेको सुनको ओजन 1 किलो छ भने यसको अनुमानित बजार मूल्य 61 लाख 11 हजार रुपियाँ तोकेको छ। यसको साथै तिनीहरूबाट 2 वटा आई फोन पनि उद्धार गरेको छ।  यसपछि ती दुई तस्करलाई पक्राउ गरेर आज अदालतमा पेश गरियो। उद्धार गरेको सुन 1 करोड रुपियाँ अर्थात् कमर्शियल क्वान्टिटीको नभएकोले गर्दा न्यायाधीशले दुवै आरोपीको जमानत याचिका शर्त तथा बेल बाउन्डमा स्वीकार गरेको छ। न्यायाधीशले जमानत याचिका स्वीकार गर्दै दुवै आरोपीलाई 15-15 हजार रुपियाँको बेल बाउन्ड जम्मा गर्ने साथै प्रत्येक सप्ताहमा एक दिन इन्क्वायरी अफिसरसित भेट गर्ने निर्देश दिएको छ।  डीआरआई घटनाको जाँच शुरू गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetbetsmovemobilbahisJojobetjojobetmariobetjojobet girişdeneme bonusu veren sitelerdeneme bonusudeneme bonusu veren sitelerjojobetchild pornbahiscasinoGrandpashabetdeneme bonusumatbetjojobetgrandpashabetmatbetvdcasinoholiganbetjojobetgrandpashabetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabet telegramkavbetbetsmovejojobetjojobetmatadorbetpornograndpashabetpusulabetchild pornjojobetgameofbetcratosroyalbetjojobetholiganbetgameofbetholiganbetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetpusulabetgrandpashabetpusulabetholiganbetcasibomgrandpashabetsuperbetinsuperbetinpusulabetpusulabettlcasinotlcasinocasinolevantwbahiscasinolevant girişgrandpashabet girişgrandpashabet girişmatbetimajbetpusulabetvdcasinomatbet girişbetciograndpashabet girişgrandpashabetpusulabetholiganbet girişgrandpashabetjojobetamgbahis girişcasinomilyon girişamgbahisamgbahis giriştlcasino giriştlcasinosekabetpusulabet girişchild porngrandpashabetmatadorbetpusulabet girişgameofbetjojobetholiganbetholiganbetcasibomcasibomJojobetgrandpashabetgrandpashabetwbahisvdcasinoJojobetcasibomwbahis giriş Built with ❤︎ by appycodes