लाखौँ रुपियाँको कफ सिरप र नशालु ट्याबलेट सहित दुईजना पक्राउ

सिलगढी : डिटेक्टिभ डिपार्टमेन्ट एवम् स्पेशल अपरेशन ग्रुपको टोलीले एउटा गोदाममा संयुक्त अभियान चलाएर लाखौँ रुपियाँको कफ सिरप तथा नशालु ट्याबलेट उद्धार गर्नको साथै दुईजना युवकलाई पक्राउ गरेको छ। पक्रा परेका दुईजना युवकलाई आज सिलगढी अदालतमा पेश गरियो। पक्रा परेकाहरू क्रमैले दीपक पाल (37) र गणेश साहा (31) सामेल छन्। दीपक पाल न्यु पालपाड़ाको नेताजी सरणी एवम् गणेश साहा विवेकानन्दपल्ली स्थित राजा राम मोहन राय रोड निवासी हुन्। प्राप्त जानकारी अनुसार गोप्य सूचनाको आधारमा डिटेक्टिभ डिपार्टमेन्ट एवम् स्पेशल अपरेशन ग्रुपको टोलीले गत राति सिलगढी नगरनिगमको 21 नम्बर वार्डको रविन्द्र नगरको मानिक ब्यानर्जी सरणी इलाकाको एउटा गोदाममा छापामारी अभियान चलाएर 1,296 बोतल कफ सिरप र 10,080 वटा नशालु ट्याबलेट उद्धार गरेको बताइएको छ। यसको साथै दीपक पाल र गणेश साहालाई पक्राउ गरेको छ। पक्रा परेका दुईजना युवकले उक्त गोदाम भाडामा लिएका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


betasuscasiveratophillbetmobilbahisjojobetjojobet girişStarzbetStarzbetkargabetCasibomcasibomholiganbetStarzbetStarzbetgrandpashabetsupertotobetxslotcasinoroyaltipobetcratosroyalbet girişchild pornesrar satın almatbet girişvdcasino girişcasibomcasibomholiganbet girişsekabet girişvdcasino girişmeritkingmeritkingromabet girişmatbetimajbetsekabetmarsbahisradissonbetgameofbetromabetbetgitbahiscasinoteosbetpalacebetbetsalvadorcasinoroyalcasinomilyoncasibomjojobet Built with ❤︎ by appycodes