लाखौँ रुपियाँको गाँजा सहित 2 जना पक्राउ

सिलगढी : वाहनको दैलोमा एउटा गोप्य च्याम्बर बनाएर लुकाएर राखेको लाखौँ रुपियाँको गाँजा सहित 2 जना तस्करलाई पक्राउ गरेको छ। पक्रा परेकाहरू कुचबिहार निवासी श्रीमन्त बर्मन र तरुणी बर्मनको रूपमा चिन्हित गरिएको छ। प्राप्त जानकारी अनुसार एसओजी र भक्तिनगर थाना पुलिसले गोप्य सूचनाको आधारमा पीसी मित्तल बस स्ट्यान्डमा अभियान चलाएर एउटा वाहनलाई रोकेर छानबीन गर्दा वाहनको दैलोमा बनाएको एउटा गोप्य च्याम्बरबाट 25 किलो 200 ग्राम गाँजा उद्धार गरेको बताइएको छ। पुलिस सूत्रले दिएको जानकारी अनुसार पक्रा परेका दुईजना युवकले कुचबिहारबाट गाँजा लिएर डालखोलातर्फ गइरहेका थिए। गोप्य सूचनाको आधारमा एसओजी र भक्तिनगर थाना पुलिसले अभियान चलाएर उक्त गाँजा उद्धार गरेको बताइएको छ। उद्धार गरेको गाँजाको अनुमानित बजार मूल्य लाखौँ रुपियाँ रहेको छ। पक्रा परेका 2 जना आरोपीलाई भोलि बिहिबार जलपाईगढी अदालतमा पेश गरिनेछ। पुलिसले घटनाको जाँच शुरू गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornmatbetjojobetvdcasinograndpashabetcasibomjojobetholiganbetgrandpashabetjojobetjojobetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobetmatadorbetpornograndpashabetpusulabetchild pornjojobet güncel girişgrandpashabetgrandpashabetgrandpashabetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobet1win1winbetgit1winromabetgameofbet1winradissonbetradissonbet1win1winholiganbetgameofbetteosbet girişwbahisamkbetgrandpashabetsekabet girişsekabetvdcasinobetciovdcasinovdcasino girişbettiltbetgitteosbetholiganbet girişbetgit girişbetpuanholiganbetcratosroyalbetbetpuan girişcratosroyalbet girişcratosroyalbetgrandpashabet girişgrandpashabetbettilt girişbetcio girişpornojojobetmatadorbetbettilt girişjojobetgrandpashabettambetamgbahiscasibomjojobetbetgitbahiscomvdcasinocasibombahiscom girişSekabetbetorspin girişbetorspinJojobetcasibomGrandpashabetCasibom Built with ❤︎ by appycodes