लाखौँ रुपियाँको गाँजा सहित 3 जना पक्राउ

सिलगढी : एनजेपी थाना पुलिसले लाखौँ रुपियाँको गाँजासहित 3 जना व्यक्तिलाई पक्राउ गरेको छ। प्राप्त जानकारी अनुसार सब्जी बोकेको एउटा पिकअप भ्यानमा गाँजा लुकाएर लगिरहेको एनजेपी थाना पुलिसले गोप्य सुइँको पाए। एनजेपी थानाका ओसी समिर तामाङको निर्देशमा एएसआई खगेन बर्मनको नेतृत्वमा पुलिसको एउटा टोलीले फुलबारी आमाईदिघी अभियान चलाएर उक्त पिकअप भ्यानलाई आफ्नो नियन्त्रणमा लिएर थाना लगेर छानबीन गर्दा 150 किलो गाँजा उद्धार भएको बताइएको छ। घटनामा चालक सईदुल मियाँ, गाँजा व्यवसायी मजिबुल हक र अशोक बर्मनलाई पक्राउ गरेको छ भने पक्रा परेका आरोपीहरू कुचबिहार निवासी हुन्। पुलिस सूत्रले दिएको जानकारीअनुसार जफत गरेको गाँजाको अनुमानित बजार मूल्य 15 लाख रुपियाँ रहेको छ। कुचबिहारदेखि कोलकाता तस्करी गर्ने उद्देश्यले उक्त गाँजा लगिरहेको थियो। उक्त घटनामा अन्य कोही संलग्न हुनसक्ने आशंकामा पुलिसले जाँच शुरू गरेको बताइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


superbetmaltbahisjokerbetmobilbahisjojobetCasibomCasibomkargabetİmajbetİmajbetgrandpashabetCasibomCasibomgrandpashabetcasibomteosbet girişmatadorbetdeneme bonusuurfa konteynerşanlıurfa konteynermatadorbetcasibomsekabet girişmatadorbetsahabetonwinjojobetjojobet girişsuperbetin girişbetgitromabetromabetgameofbetradissonbetcratosroyalbetjojobetholiganbetjojobetgrandpashabetholiganbetDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetiptv satın algameofbet girişcasibomjojobet1winbetgitromabetgameofbetgrandpashabetsekabetmatbetimajbetradissonbetcratosroyalbetjojobetholiganbetcasibomgrandpashabetdeneme bonusu veren sitelernesinecasinoŞans Casinocasibom Built with ❤︎ by appycodes