लाखौँ रुपियाँको प्रतिबन्धित कफ सिरप सहित 2 जना पक्राउ

सिलगढी (निसं): स्पेशल अपरेशन ग्रुप (एसओजी) र प्रधान नगर थाना पुलिसले बिजुली विभागको बोर्ड लगाएको एउटा वाहनबाट अधिक मात्रामा प्रतिबन्धित कफ सिरप जफत गर्नको साथै घटनामा 2 जनालाई पक्राउ गरेको छ। पक्रा परेका 2 जना व्यक्तिलाई आज सिलगढी अदालतमा पेश गर्यो। पक्रा परेकाहरू इस्लामपुर निवासी दुलाल चौधरी (40) र दिलीप दास (46) सामेल छन्। प्राप्त जानकारी अनुसार एसओजी र प्रधान नगर थाना पुलिसले गोप्य सूचनाको आधारमा सिलगढीको चम्पासरीस्थित सर्किट हाउस संलग्न इलाकामा गत राति अभियान चलाएर पश्चिम बंगाल सरकारको बिजुली विभागको बोर्ड लगाएको WB 91 3314 नम्बर भएको एउटा वाहनलाई रोकेर छानबीन गर्दा 7 कार्टुन प्रतिबन्धित कफ सिरप उद्धार गरेको बताइएको छ। जफत गरेको प्रतिबन्धित कफ सिरपको अनुमानित बजार मूल्य 5 लाख रुपियाँभन्दा अधिक रहेको छ। वाहनमा बिजुली विभागको बोर्ड लगाएको सम्बन्धमा पुलिसले छानबीन शुरू गरेको छ। प्रतिबन्धित कफ सिरप तस्करी गर्नको लागि बिजुली विभागको बोर्ड लगाएको हुनसक्ने पुलिसले प्राथमिक अनुमान लगाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisjojobetJojobetjojobetmariobeturfa konteynerşanlıurfa konteynercasibom casibom jojobetchild porniptv satın alCasibommarsbahisholiganbetjojobetgrandpashabetsekabetmatbetimajbetmegabahisgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobetazhar-itay.com grandpashabetcasibomkavbetjojobetmarsbahisjojobettipobetpornograndpashabetcasibomcasibomchild pornjojobettlcasinoholiganbetholiganbetholiganbetcashwinjojobetjojobetjojobetjojobetjojobetgrandpashabet girişcasibomgrandpashabetcasibomjojobetcasibomholiganbetgrandpashabetgrandpashabetpusulabetjojobet girişibizbet girişpusulabetgrandpashabet girişcratosroyalbetgrandpashabetmarsbahisgrandpashabet girişsekabetimajbetpusulabetbettiltsekabet girişvdcasinocasibomcashwincashwin girişcashwinjojobet girişjojobetbetplay girişnesinecasino girişamgbahis girişamgbahisbahiscasinocasinolevantmatbet girişpusulabet giriştaraftarium24pornomegabahistipobetcasibom Built with ❤︎ by appycodes