लाखौँ रुपियाँको सैगुनको काठ उद्धार

वीरपाड़ा : दलगाउँ रेञ्जका वन कर्मीहरूले लाखौँ रुपियाँको सैगुनको काठ उद्धार गरेको छ। प्राप्त जानकारीअनुसार हिजो अबेर राति दलगाउँ रेञ्जका वन कर्मीहरूले वीरपाडाको पागली नदी इलाकामा अभियान चलाएर एउटा पिकअप भ्यान रोकेर छानबीन गर्दा लाखौँ रुपियाँको सैगुनको काठ उद्धार गरेको बताइएको छ। वन कर्मीहरूले उद्धार गरेको लाखौँ रुपियाँको सैगुनको काठ सहित जफत गरेको पिकअप भ्यान रेञ्ज कार्यालयमा लैजानको साथै घटनाको जाँच शुरू गरेको वन विभागले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


maxwindeneme bonusu veren sitelerligobetmatadorbetjojobetjojobet girişjojobet girişJojobetjojobetzenbetPerabetperabetjojobetJojobetJojobet Built with ❤︎ by appycodes