लाखौँ रुपियाँको सैगुनको काठ मदारीहाटबाट उद्धार

मदारीहाट : जलदापाडा नर्थ रेञ्जका वनकर्मीहरूले मदारीहाट इलाकामा अभियान चलाएर एउटा पिकअप भ्यानबाट लाखौँ रुपियाँको सैगुनको काठ उद्धार गरेको छ। गोप्य सूचनाको आधारमा जलदापाडा नर्थ रेञ्जका वनकर्मीहरूले आज बिहान एउटा पिकअप भ्यानलाई रोकेर छानबीन गर्दा लाखौँ रुपियाँको मूल्यवान् सैगुनको काठ उद्धार गरेको बताइएको छ। तथापि, तस्करहरूले वाहन छोडेर चम्पट कसेको वन विभाग सूत्रले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


betasusbatumslottophillbetmobilbahisjojobetjojobet girişStarzbetStarzbetkargabetCasibomCasibombetpasStarzbetStarzbetgrandpashabetsupertotobetxslotcasinoroyaltipobetcratosroyalbet girişchild pornesrar satın almatbet girişvdcasino girişcasibomcasibomholiganbet girişsekabet girişvdcasino girişmeritkingmeritkingromabet girişmatbetimajbetsekabetmarsbahisradissonbetgameofbetromabetbetgitbahiscasinoteosbetpalacebetbetsalvadorcasinoroyalcasinomilyoncasibomjojobet Built with ❤︎ by appycodes